आइएमईमार्फत बाढी पीडितलाई सहयोग गर्दा पैसा नलाग्ने

काठमाडौं । आइएई ग्रुपबाट सञ्चालित आईएमई रेमिट्यान्सले बाढी प्रभावितका लागि सहयोग गर्दा पैसा नलाग्ने जनाएको छ । आईएमईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न … पूरा पढ्नुहोस् »

नाडाले बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाण्डौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढी प्रभावित क्षेत्रको तत्काल राहत, उद्धार तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ … पूरा पढ्नुहोस् »

बाढी प्रभावितको उद्धार तथा राहतका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग … पूरा पढ्नुहोस् »

रसुवाको बाढीले २३६ मेगावाट विद्युत् उत्पादन ठप्प

काठमाडौं । भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा जिल्लामा रहेका आठ प्रमुख जलविद्युत् आयोजना नराम्ररी प्रभावित भएका छन् । बाढीले सञ्चालनमा रहेका पाँचवटा आयोजनाको विद्युत् … पूरा पढ्नुहोस् »

रसुवा बाढीपीडितको दाबी भुक्तानीमा बीमितलाई सहजीकरण गर्न बीमक संघको आग्रह

काठमाडौं । रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल बीमक संघले गहिरो दुःख व्यक्त गरेको छ। संघले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै … पूरा पढ्नुहोस् »

रसुवाको बाढीमा ३०० भन्दा बढी ईभी बगे

काठमाडौं । चीनबाट नेपालतर्फ ल्याइँदै गरिएका ३०० भन्दा बढी विद्युतीय गाडी (ईभी( रसुवाको टिमुरेमा बुधबार बिहान आएको आकस्मिक बाढीमा बगेका छन्। बाढीले रसुवा भन्सार कार्यालयको यार्ड ध्वस्त पार्दा भन्सार जाँचपासको … पूरा पढ्नुहोस् »

नाडा अटो शो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

काठमाण्डौं । नाडा अटो शो २०२६ मा सहभागी सिद्धार्थ बैंकले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ। बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागि ५.९६ … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीप्रति नाडाद्धारा दुःख व्यक्त, अटोमोबाइल क्षेत्रको क्षति मूल्यांकन गर्न सरकारसँग आग्रह

काठमाण्डौ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक तथा भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशूलीलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले गहिरो दुःख व्यक्त गरेको … पूरा पढ्नुहोस् »

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक

काठमाण्डौं । मोटोरोलाले चौधरी ग्रुपसँगको सहकार्यमा नयाँ स्मार्टफोन मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले फोनको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ। ललितपुरको लबिम … पूरा पढ्नुहोस् »

क्षतिका बाबजुद पनि भाटभटेनीको आम्दानी २७.४७ अर्ब

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८२।८३ मा १९.५५ प्रतिशतले घटेको छ । कम्पनीले उक्त आर्थिक वर्षमा … पूरा पढ्नुहोस् »