हुवावेको स्मार्ट वाच खरिद गर्दा वड्स एसई २ निःशुल्क

काठमाडौं । नेपालमा हुवावे कन्ज्युमर उत्पादनको राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिले प्रिमियम डिजाइन, उन्नत स्वास्थ्य निगरानी, व्यावसायिक फिटनेस फिचर तथा स्मार्ट सुविधाले सुसज्जित हुवावे वाच फिट ५ प्रो स्मार्ट वाच … पूरा पढ्नुहोस् »

एनसेल र बीवाईडीबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल सेवा दिने सम्झौता

काठमाडौं । एनसेलले कनेक्टेड भेइकल सर्भिस उपलब्ध गराउनका लागि नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्कसँग साझेदारी गरेको छ। यो साझेदारीसँगै अब नेपालमा बिक्री हुने बीवाईडीका प्रत्येक … पूरा पढ्नुहोस् »

शुभकामना साकोसका कर्मचारीलाइ ‘सहकारीमा एआईको प्रयोग’ सम्बन्धी तालिम

काठमाडौं । शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा कर्मचारीहरूका लागि ‘एआई इन कोअपरेटिभ’ विषयक दुईदिने विशेष तालिम सम्पन्न भएको छ । संस्थाको सभाहलमा साउन ३० र ३१ गते … पूरा पढ्नुहोस् »

एशियन लाइफको ‘ए’ रेटिङ पुनः पुष्टि

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने पर्याप्त क्षमता कायम राखेको भन्दै इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको ‘आईआरएन ए’ अर्थात् ‘ए’ रेटिङको जारीकर्ता मूल्याङ्कनलाई … पूरा पढ्नुहोस् »

भाटभटेनीको भक्तपुर स्टोर चौबीसै घण्टा खुला

काठमाडौं । भाटभटेनीको भक्तपुर स्टोर चौबीसै घण्टा खुला गरिएको छ । आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालनमा ल्याएको जनाएको छ । सोहीअनुसार पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट सुरु गरिएको … पूरा पढ्नुहोस् »

कर्मचारीलाई १५।१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलबभत्ता अर्धमासिक रूपमा भुक्तानी गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय, सबै निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारीचोक … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोमा ५०० भन्दा बढी बुकिङ भयो एथर ई-स्कुटर

काठमाडौं । नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता वैद्य इनर्जीले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा उत्साहजनक नतिजा हासिल गरेको जनाएको छ । कम्पनीका अनुसार ६ दिनसम्म चलेको उक्त मेलामा … पूरा पढ्नुहोस् »

आइएमई लाइफको ९ औं वार्षिकोत्सव सम्पन्न, राष्ट्रिय अविष्कार केन्द्रसँग “न्यानो नानी” बेबी वार्मर वितरण सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी हर्षोल्लासपूर्वक नवौं वार्षिकोत्सव मनाएको छ । स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा, विश्वसनीयता र सामाजिक … पूरा पढ्नुहोस् »

कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा

काठमाण्डौं । कुमारी बैंकले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुऱ्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध गराएको छ। आर्थिक वर्ष २०८३।८४ … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे क्यापिटलद्धारा ७ प्रतिशत लाभांश बाँड्ने घोषणा

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले … पूरा पढ्नुहोस् »