सिद्धार्थ साकोसले मनायो १८औं स्थापना दिवस, १८ प्रतिवद्धता सार्वजनिक

भक्तपुर । भक्तपुरको शंखधरचोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष … पूरा पढ्नुहोस् »

सिप्रदी र प्राइम रिन्युएबल्सबीच सहकार्य

काठमाण्डौं । सिप्रदी ट्रेडिङ प्रा.लि. र नवीकरणीय ऊर्जाको क्षेत्रमा कार्यरत प्राइम रिन्युएबल्स प्रा.लि.बीचको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ किलोवाट पिक क्षमताको रूफटप सोलार पिभी प्लान्ट सञ्चालनमा ल्याइएको छ। उक्त … पूरा पढ्नुहोस् »

भदौ ९ देखि १८औँ नाडा अटो शो, भृकुटीमण्डपमा २०० स्टल

काठमाडौँ । स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिक्षित मेला ‘एच पी प्रेजेन्ट्स् नाडा अटो शो २०२६’ को १८ औँ संस्करण आयोजना … पूरा पढ्नुहोस् »

पञ्चकन्या माई हाइड्रोको वित्तीय छलाङ

काठमाडौं। पञ्चकन्या माई हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२।८३ मा चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ठूलो नोक्सानीमा रहेको कम्पनीले समीक्षा अवधिमा नाफामा … पूरा पढ्नुहोस् »

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक।प्रालिले ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ । सुपेरियर आफ्टर सेल्स सर्भिस, … पूरा पढ्नुहोस् »

नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुँदै निसानको प्रिमियम एसयूभी ‘टेकटन’

काठमाडौं । निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले नयाँ प्रिमियम एसयूभी ‘निसान टेकटन’ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले आगामी अगस्ट ११ अर्थात् भदौ २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना … पूरा पढ्नुहोस् »

इसेवाले ल्यायो ‘श्रावण र शृङ्गार’, महिलाको उत्सवमा थपियो तीजको रौनक

काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाली महिलाको निम्ति विशेष मानिने साउनको … पूरा पढ्नुहोस् »

नाइमा कुम्भ मेलामा टोयोटाको धमाका, ३ लाखदेखि २१ लाखसम्म छुट,दुई नयाँ मोडल सार्वजनिक हुँदै

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्दै टोयोटा नेपालले नाइमा अटो शो २०२६ का लागि विशेष अफर सार्वजनिक गरेको छ। अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपमा नाइमा अटो शोको तयारी तीव्र,नीति संवाददेखि ब्याट्री रिसाइक्लिङसम्म विशेष छलफल हुने

काठमाण्डौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन २६ देखि ३१ (अगस्ट ११ देखि १६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो शो–२०२६ को तयारी तीव्र गतिमा अघि … पूरा पढ्नुहोस् »

असोजमा ‘नेपाल फिनटेक एक्स्पो-२०२६’ आयोजना हुने

काठमाडौं । नेपालको फिनटेक क्षेत्रको विकास र डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी असोजमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । फिनटेक क्षेत्रको छाता … पूरा पढ्नुहोस् »