निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीले किस्ता नतिरेपछि एनआईएमबीद्वारा ३५ दिने ताकेता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले समयमै ऋण नतिर्ने शारदा प्रसाद अधिकारी सहितलाई ऋण तिर्न ३५ दिने ताकेता गरेको छ । बैंकले सार्वजनिक गरेको ऋणीहरूको पहिलो सूचीमा ‘सिपेल इन्फ्रा,बैंक जमानत … पूरा पढ्नुहोस् »

नबिल बैंक आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक ‘चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६’ मा ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्डबाट सम्मानित भएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित कार्यक्रममा बैंकका सञ्चालक … पूरा पढ्नुहोस् »

भोड्का र डायमन्ड बेच्ने कम्पनीको नाम परिवर्तन, जावलाखेल डिस्टिलरी प्रालि’का नामबाट व्यवसाय सञ्चालन गर्ने

काठमाडौं । रुस्लान भोड्कालगायत विभिन्न ब्रान्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको विजय डिस्टिलरी प्रालिले आफ्नो नाम परिवर्तन गरेको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत सञ्चालित कम्पनीले अबदेखि ’जावलाखेल डिस्टिलरी … पूरा पढ्नुहोस् »

होङ्शी शिवम् सिमेन्टको ९ महिनामा १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी

काठमाडौं । होङ्शी शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०८२।८३ को ९ महिनामा १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२ मा १३ … पूरा पढ्नुहोस् »

रियलमीको स्मार्ट वेयरेबल पोर्टफोलियो नेपालमा

काठमाडौं । रियलमीले नेपालमा आफ्नो एआईओटी इकोसिस्टमलाई थप विस्तार गर्दै विभिन्न स्मार्ट वेयरेबल उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले उत्कृष्ट अडियो अनुभव, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगमा सहजता … पूरा पढ्नुहोस् »

बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००

काठमाडौँ । बुद्ध एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ । बुध्द एयरले कल साइन ९ एन–एओएस विमान फ्रान्सको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

काठमाण्डौं । ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ । नागरिक एपमा आवद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेवसाइटमा रहेको क्यूआर … पूरा पढ्नुहोस् »

अब डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट प्रयोगकर्ताहरूका लागि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ मा नयाँ उपबुँदाहरू … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र नियो भर्स प्रा.लि.(नेओटेरिक नेपाल)बीच समझदारी

काठमाण्डौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक नेपाल) झम्सिखेल, ललितपुरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्सबैंकका कार्डबाहक र … पूरा पढ्नुहोस् »

डिजिटल प्रतिभा विकासमा सामसङको जोड

सामसङ नेपालले डिजिटल सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित सञ्चालन गरेको सामसङ इनोभेसन क्याम्पस (एसआईसी) अन्तर्गतको कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले कार्यक्रम पूरा गरेका विद्यार्थीलाई सम्मान गर्नुका … पूरा पढ्नुहोस् »