कोटका खल्ति छामेका बिर्स्यौ

जोस लढाउँ होस बढाउँबृद्धाहरुमा माया चढाउँ ।बोल्न आंट हुन्न उनिमाभन्छन साथ हुन्न जुनिमा ।१ हिडने डुल्ने छैन आधारआशिष मिल्छ गर उद्धार।कोटका खल्ति छामेका बिर्स्यौभार तिर्नमा अहिले तर्स्यौ ।२ सदभावका मायाथे … पूरा पढ्नुहोस् »

फिल्म ‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक

काठमाडौँ । फिल्म ‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत रहेको गीतमा हर्क साउदको शब्द तथा रिकेश गुरुङको एरेन्ज रहेको छ । समीक्षा … पूरा पढ्नुहोस् »

ज्यूँदो छदैमा भेट, मृत्यु हुदाँ भेट के त ?

बिश्र्वनाथ ढुङ्गेल ज्युँदौ छदाँ भेट्नलाईकिन जांदैनौबुढा पाका को को छनमनले खादैनौ ।१ सोचौं हामी हृदयलेबृद्धा सम्मान गर्नजति अहम गरे पनिपरिहाल्छ मर्न ।२ मरेपछि स्वर्ग नर्कथाहा छैन हेरगर सेवा ज्यूँदो छदैंपुण्य … पूरा पढ्नुहोस् »

‘कुनै बाल बालिकाले सचिनले भोगेको जस्तै नियति भोग्न नपरोस’

काठमाडौं ।  गायक शिव परियारले बाल गायक सचिन परियारको जस्तो नियति कसैले पनि भोग्नु नपरोस् भनेर भनेका छन् । सचिनको बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो । सिभियर निमोनियाले … पूरा पढ्नुहोस् »

बिन्देश्वर माडसाहेव र कृष्ण माडसाहेवका छोराको सम्झनामा

– जगदीशराज बराल “कुछ लोग जिन्दगी से तो चले जाते हैँ हमेशा के लिए,पर उनकी यादेँ दिल मेँ वस जाती है”(मिर्जा गालिब) ।‘दाजु हाम्रा घरका महिलाहरुले कति काम गर्दारहेछन् भन्ने … पूरा पढ्नुहोस् »

‘लाज शरणम्’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । चर्चित हास्य सिरियल ‘सक्किगोनि’ समूहद्वारा निर्माण गरिएको फिल्म ‘लाज शरणम्’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आज चलचित्रका तीन वटा पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक … पूरा पढ्नुहोस् »

ज्ञान हक

कालो मेघ मडारिदै गगनमा, पड्केर चम्कन्छ त्यो ।भन्छन् यो बिजुली छ तेज त्यसमा नाश्नेछ कालान्ध त्यो ।राख्ने ताप र राप ज्योति यसको, त्रैगुणता साथमा ।ज्ञानी हुन्छ मनुष्य यो जगतको, सत्यार्थ … पूरा पढ्नुहोस् »

शिथिल अङ्गमा नौमुजाका निधार ।।

पैतालाका धुलो मईलोअझै धुन बाँकि नै छबुझने देख्ने कोहि छैनअझै रुन बांकि नै छ ।१ हातभरि उठ्या ठेलानिको अझै भाको छैननाम्लो बोक्या निधारमाअझै खाटा गाको छैन ।२ सपनिको हिलो धुलोसफा … पूरा पढ्नुहोस् »

चलचित्र पत्रकार संघको १३ बुँदे चितवन घोषणापत्र– श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालको १३ बुँदे चितवन घोषणापत्र जारी गर्दै पाँचौँ पूर्ण बैठक सकिएको छ । चितवनमा तीन दिन चलेको पाँचौँ पूर्ण बैठक श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको … पूरा पढ्नुहोस् »

नेपाली सिरियल ‘कोरस’ सार्वजनिक

काठमाडौँ । नेपाली सिरियल ‘कोरस’ सार्वजनिक भएको छ । मौनता श्रेष्ठको लेखन, जीवन गौतमको निर्देशन रहेको सिरियल ‘कोरस’ समसामुहिक विषयमा तयार गरिएको निर्माण पक्षले जानकारी दिएको छ । डम्बर राईको … पूरा पढ्नुहोस् »