दूध बिक्री नभएपछि गोरखाका किसान चिन्तित

गोरखा । गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् । गोरखा नगरपालिका(९, स्थित जयगोरखकाली … पूरा पढ्नुहोस् »

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

कञ्चनपुर । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान … पूरा पढ्नुहोस् »

लम्पी स्किन पीडित किसानलाई राहत हस्तान्तरण

दमौली । म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई राहतस्वरुप प्रति … पूरा पढ्नुहोस् »

सर्लाहीमा धान उत्पादन घट्यो

सर्लाही । आकाशे वर्षा कम हुँदा सर्लाहीमा धान उत्पादनमा कमी आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । समयमा पानी नपर्दा मलखाद, विषादी, पप्पसेट र कामदारमा लागेको लगानीका साथै मेहनत … पूरा पढ्नुहोस् »

गाउँको पाखोबारीमा चियाखेती

बागलुङ । बसाइँसाइले गाउँ रित्तिन थालेपछि बागलुङको काठेखोला गाउँपालिका-७ रेशमा स्थानीयवासीले चियाखेती गर्ने योजना बनाएर वनमाराले ढाकेको खेतीयोग्य पाखोबारीमा चियाका बिरुवा लगाएका छन् । ६ वर्ष अगाडि परीक्षणका लागि १५ … पूरा पढ्नुहोस् »

रसिलो सुन्तला किसानका अमिलो व्यथा

लमजुङ । बेँसीशहर नगरपालिका–११ स्याउत गाउँका सुरेशबाबु पाण्डेले करिब २० वर्ष अघिदेखि चार सय रोपनी जमिनमा सुन्तलाखेती गर्दै आएका थिए। उनको बारीमा पाँच सय बोटका सुन्तलाले बर्सेनि रु तीन लाखदेखि … पूरा पढ्नुहोस् »

नबिकेपछि खेतमै कुहिन थाल्याे सयपत्री

झापा । मुनाफाको आशले सयपत्रीको खेतीमा ठूलो लगानी गरेका किसान फूल नबिकेपछि मारमा परेका छन्। तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था छ। बिर्तामोड नगरपालिका-९ का दलबहादुर … पूरा पढ्नुहोस् »

महको पकेट क्षेत्र बन्दै पोखराको अर्मला

गण्डकी । पोखरा महानगरपालिका-१६स्थित कृषि सञ्जाल यतिखेर अर्मला क्षेत्रलाई महको पकेट क्षेत्रको रुपमा विकास गर्ने अभियानमा जुटेको छ । बाँझो रहेको जग्गामा वन विस्तार भई मौरीका लागि चरन क्षेत्र बढेसँगै … पूरा पढ्नुहोस् »

छठका लागि बाँसको सामग्री बनाउँदै मरिक समुदाय

धनुषा । मिथला क्षेत्रमा मनाइने छठ पर्वका लागि मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त छ । सुनसरीको हरिनगरसहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने मरिक समुदाय बाँसका सामग्री बनाउन जुटेको छ … पूरा पढ्नुहोस् »

माटाका भाँडाले धानिएको पुस्तैनी जीवन

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहेका छन् । उमेरले ५० नाघिसकेका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउछन् … पूरा पढ्नुहोस् »