सन नेपाल लाइफको मुख्य प्रायोजनमा राउन्ड टेबल नेपालको छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

काठमाडौँ । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ, जसको मुख्य प्रायोजकका रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। प्रतियोगिता मे १, २ … पूरा पढ्नुहोस् »

लिग २ क्रिकेटमा नेपाल र ओमान खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको ओडीआई शृंखलामा नेपालले आज दोस्रो खेल खेल्दै छ । नेपालले यो शृंखलाको आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो … पूरा पढ्नुहोस् »

नेपालद्धारा यूएई ३७ रनले पराजित

काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईविरूद्ध सानदार जित निकालेको छ । नेपालले श्रृंखलाअन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ३७ … पूरा पढ्नुहोस् »

एन्फाको निलम्बन वैशाख २१ सम्म फिर्ता लिन खेलकुद परिषदलाई फिफाको अल्टिमेटम

काठमाण्डौं । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि गरिएको निलम्बन फिर्ता लिन नेपालको सरकारी निकाय राष्ट्रिय खेलकुदु परिषदलाई अल्टिमेटम … पूरा पढ्नुहोस् »

दशौंं पीएम कप एनभीए भलिबल लिग आजदेखि सुरु

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा दश दिन सञ्चालन हुने लिगमा पुरुषतर्फ … पूरा पढ्नुहोस् »

२५औं आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन

काठमाडौं । २५औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता नेपाल आर्मी टिम च्याम्पियन बनेको छ । नेपाल अन्तर्रास्ट्रिय तेक्वान्दो महासंघ (एनआइटीएफ) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न दुईदिने … पूरा पढ्नुहोस् »

खेलाडीहरूले देशका लागि खेल्छन्, त्यसैले उनीहरूको जीवनयापन र भविष्यप्रति राज्य गम्भीर हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, सतुङ्गल शाखाद्वारा आयोजित ‘गणेशमान सिंह स्मृति कराते टुर्नामेन्ट’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर … पूरा पढ्नुहोस् »

ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरको समर फुटबल क्याम्प सुरु

काठमाडौँ । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन तथा गोलरक्षक विकेश कुथुद्वारा सञ्चालित ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले आज शनिबार देखि समर फुटबल क्याम्प २०२६ सुरु गरेको छ । … पूरा पढ्नुहोस् »

एरिका कराते वान प्रिमियर लिगको फाइनलमा

काठमाडौं । एरिका गुरुङ चीनमा जारी कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छन् । सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेअलाई ८-३ ले पराजित गर्दै एरिका फाइनलमा पुगेकी हुन् । एरिकाले अब … पूरा पढ्नुहोस् »

क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका

काठमाण्डौं । नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक दिवसीय खेलको खेलतालिका सार्वजनिक भएको छ । नेपाल नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै खेलतालिका सार्वजनिक गरेको हो … पूरा पढ्नुहोस् »