आज नेपालले स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल, अमेरिका … पूरा पढ्नुहोस् »

नेपालद्धारा अमेरिकाविरुद्ध सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध सानदार जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अमेरिकाले प्रस्तुत गरेको १९६ रनको लक्ष्य पछ्याएको … पूरा पढ्नुहोस् »

निरुताको कप्तानीमा काभा च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपालमा हुने काभा महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक जगदीश भट्टले निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेका हुन् । … पूरा पढ्नुहोस् »

हिमालय स्पोर्ट्स र डीगोमा विश्वकप फुटबल हेर्न पाइने

काठमाण्डौ । एक महिनापछि सुरु हुन लागेको ‘फिफा विश्वकप २०२६’ नेपालमा हिमालय स्पोर्टस् टिभी र डीगो एपमार्फत प्रसारण हुने भएको छ । गत शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपालमा फिफा … पूरा पढ्नुहोस् »

क्यानको वार्षिक साधारणसभा विराटनगरमा सुरु

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा आइतबारदेखि मोरङको विराटनगरमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सभाको उद्घाटन कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे । मुख्यमन्त्री कार्कीले … पूरा पढ्नुहोस् »

नेपाल ‘ए’द्धारा स्कटल्यान्ड ४५ रनले पराजित

काठमाडौं । नेपाल ‘ए’ले एकदिवसीय अभ्यास शृंखलाको पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको छ । बिहीबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ले प्रस्तुत गरेको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले … पूरा पढ्नुहोस् »

एसीसी महिला प्रिमियर कप र एसियन गेम्स क्वालिफायर्सका निम्ति नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कप र एसियन गेम्स क्वालिफायर्सको लागि नेपाली टोली घोषणा गरेको छ । बुधबार क्यानले इन्दु बर्माको कप्तानीमा १५ … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको मुख्य प्रायोजनमा राउन्ड टेबल नेपालको छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

काठमाडौँ । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ, जसको मुख्य प्रायोजकका रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। प्रतियोगिता मे १, २ … पूरा पढ्नुहोस् »

लिग २ क्रिकेटमा नेपाल र ओमान खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको ओडीआई शृंखलामा नेपालले आज दोस्रो खेल खेल्दै छ । नेपालले यो शृंखलाको आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो … पूरा पढ्नुहोस् »

नेपालद्धारा यूएई ३७ रनले पराजित

काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईविरूद्ध सानदार जित निकालेको छ । नेपालले श्रृंखलाअन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ३७ … पूरा पढ्नुहोस् »