खेलकुदले युवालाई स्वस्थ, अनुशासित, आत्मविश्वासी र सक्षम बनाउँछ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलकुद क्षेत्र युवाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधार भएको बताएका छन्। रनिङ सिल्ड उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुदले युवालाई स्वस्थ, अनुशासित, आत्मविश्वासी … पूरा पढ्नुहोस् »

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ १७ गतेदेखि हुने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको अवसरमा कर्पोरेट क्रिकेट लिग २०२६ (पाँचौं संस्करण) जेठ १७ देखि आयोजना गर्ने भएको छ । जेठ २० गतेसम्म काठमाडौंको चुनिखेलस्थित … पूरा पढ्नुहोस् »

साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं । भारतमा सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार गोवाास्थित जवहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको हो । … पूरा पढ्नुहोस् »

काभा महिला भलिबलमा लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं । लगातार दोस्रो जितसँगै नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद प्ररिषद् (राखेप)को कभर्डहलमा सम्पन्न समूह चरणको … पूरा पढ्नुहोस् »

नेपाल सोझो सेटमा विजयी

काठमाडौं । घरेलु टोली नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा नेपालले कीर्गिस्तानलाई ३–० को सोझो … पूरा पढ्नुहोस् »

भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीले जितेका छन् । शुक्रबार इभन–पार ६८ खेल्दै समग्रमा ११–अन्डर २६१ सहित दिनेश प्रजापति र … पूरा पढ्नुहोस् »

अमेरिकाविरुद्ध नेपालको शानदार जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले १२२ रनको शानदार जित निकालेको छ । नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा … पूरा पढ्नुहोस् »

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपाल भारत भिड्दै

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाल कभर्डहलमा हुने च्याम्पियनसिपमा नेपालसहित सेन्ट्रल एसियाका ८ टोलीको सहभागिता छ । पहिलो दिन आज उद्घाटन समारोहसहित … पूरा पढ्नुहोस् »

वैभवी सापकोटा भक्तपुरको उत्कृष्ट वर्ष खेलाडी घोषित

भक्तपुर । ११ वर्षीया तेक्वान्दो खेलाडी वैभवी सापकोटालाई भक्तपुर जिल्लाको वर्षको उत्कृष्ट खेलाडी घोषित गर्दै भक्तपुर नगरपालिकाले सम्मान गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच भक्तपुर नगरपालिकाले वैभवीलाई उत्कृष्ट … पूरा पढ्नुहोस् »

स्कटल्याण्डमाथि नेपालको सानदार जित

काठमाण्डौं । आइसिसी विश्वकप लिग २ को शीर्ष स्थानमा रहेको स्कटल्याण्डमाथि नेपालले विजय हासिल गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा सोमबार नेपालले स्कटल्याण्डमाथि ६ विकेटको सानदार जित निकालेको हो। १९५ रनको … पूरा पढ्नुहोस् »