त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानविरुद्ध खेल्दै छ । सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने … पूरा पढ्नुहोस् »

क्यान र मेटलाइफबीच सम्झौता

काठमाडौं । मेटलाइफ नेपाल र नेपाल क्रिकेट संघ (क्यान) बीच सम्झौता भएको छ । राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यहरूको बीमा गर्न मेटलाइफ र क्यानबीच सम्झौता भएको हो । ललितपुरको पुल्चोकस्थित … पूरा पढ्नुहोस् »

साफ यू १७ मा भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

साफ यू १७ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार घरेलु टिम भुटानलाई २ १ गोलले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो। पहिलो हाफमा एक गोलले पछि परेपनि नेपालले … पूरा पढ्नुहोस् »

साफ यू-१७ च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ । यदि नेपालले यो खेल जितेको अवस्थामा नेपाल सेमिफाइनल प्रवेश गर्नेछ सोहि कारण पनि नेपालको लागि यो खेल … पूरा पढ्नुहोस् »

एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दै

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि सुरु … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्धारा पलेशा गोबर्धन,प्रशिक्षक कविराज नेगी लामालाई सम्मान

काठमाडौं । एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो ऐतिहासिक काँस्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ । बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार … पूरा पढ्नुहोस् »

नेपालद्धारा चाइनिज ताइपेई ३ १ गोलले पराजित

काठमाण्डौं । एएफसी यू २० एसिया कप छनोटमा नेपालले चाइनिज ताइपेईलाई ३ १ गोलले पराजित गरेको छ। घरेलु टोली विरूद्ध नेपालको जितमा समिर तामाङले ह्याट्रिक गरे। उनले ३२, ३४ र … पूरा पढ्नुहोस् »

साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत  नेपाल श्रीलंकाविरुद्ध जित हासिल गर्न सफल

काठमाडौँ ।  साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत  नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा  नेपालले  श्रीलंकालाई ४- ० गोल अन्तरले पराजित … पूरा पढ्नुहोस् »

अन्तरबैंक फुटसलमा ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोलीलाई उपाधी

काठमाडौ । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा महान्यायाधिवक्ता कार्यालय अदालतमा जाने

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ । उच्च अदालत पाटनले नाबालिका बलात्कारको आरोप लागेका सन्दीपलाई सफाइ दिएको थियो । मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च … पूरा पढ्नुहोस् »