भारतले बंगलादेशविरुद्धको पहिलो टेस्ट २८० रनले जित्यो

काठमाडौँ । भारतले बंगलादेशविरुद्धको पहिलो टेस्ट २८० रनले जितेको छ । भारतले दिएको ५१५ रनको लक्ष्य पछाएको बंगलादेशले खेलको चौथो दिन आइतबार २३४ रन बनाएर अल आउट भएपछि भारत २८० … पूरा पढ्नुहोस् »

काठमाडौं म्याराथनको १६ औं संस्करण असोज १२ गते हुने

काठमाडौं । काठमाडौं म्याराथनको १६ औं संस्करण यही असोज १२ गते हुने भएको छ । यसमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल ३ हजारभन्दा बढीको सहभागिता रहनेछ । म्याराथनमा १ … पूरा पढ्नुहोस् »

ब्याटिङ नचल्दा क्यानडासँग नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा ब्याटिङ चल्न नसक्दा नेपालले हार व्यहोरेको छ । सोमबार राति क्यानडाको किंग सिटीमा भएको खेलमा नेपाललाई घरेलु टिम क्यानडाले … पूरा पढ्नुहोस् »

नेपालले आज क्यानडाविरुद्ध खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो खेल खेल्दै छ । नेपालले आज आयोजक क्यानडाविरुद्ध सिरिजको पहिलो … पूरा पढ्नुहोस् »

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न विधाका खेलाडीलाई सम्मान

काठमाडौँ । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत विभिन्न विधाका खेलाडीलाई सम्मान र पुरस्कार दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा एक समारोह आयोजना गरी खेलाडीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको … पूरा पढ्नुहोस् »

नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडी घोषणा (भिडियो पनि)

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का ८ मार्की खेलाडीको घोषणा गरिएको छ । शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, … पूरा पढ्नुहोस् »

पलेशा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापक आज पुरस्कृत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेशा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । यही भदौ २० गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम … पूरा पढ्नुहोस् »

नेपालले अमेरिकामा खेल्ने लिग–२ को खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपालले अमेरिकामा खेल्ने आइसिसी विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रतिस्पर्धा हुनेछ । लिग–२ मा नेपालले खेल्ने सबै खेलहरू … पूरा पढ्नुहोस् »

एनएसजेएफ पल्सर अवार्ड २०८० को चार विधाका मनोनयन सार्वजनिक

काठमाण्डौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले पत्रकार सम्मेलनमार्फत … पूरा पढ्नुहोस् »

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्न क्यानडा भ्रमणका लागि नेपालको टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्न क्यानडा भ्रमणलाई रोहित पौडेलको कप्तानीमा १६ सदस्य टोली घोषणा गरेको छ । टोलीमा विकेटकिपर अर्जुन साउद … पूरा पढ्नुहोस् »