पारालिम्पिकमा पदक बिजेता पलेशालाई पाँच लाख रुपैयाँसहित कांग्रेसको सम्मान

काठमाण्डौं । पारालिम्पिकमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाउने पारा तेक्वान्दो खेलाडी खेलाडी पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले पाँच लाख रुपैयाँसहित सम्मान गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा सभापति … पूरा पढ्नुहोस् »

ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले मेडल प्राप्त गर्ने भनेको सामान्य विषय होइन : प्रचण्ड

काठमाण्डौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्। खुलमटारमा शुक्रबार उनले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न … पूरा पढ्नुहोस् »

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपालमा हुने साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दशरथ रंगशालामा अक्टोबर १७ देखि ३० सम्म हुने तालिका रहेको साफको तालिका बुधबार सार्वजनिक भएको हो । … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशालाई सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ । शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला … पूरा पढ्नुहोस् »

वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणको मुख्य प्रायोजक

काठमाण्डौं । वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को मुख्य प्रायोजक बन्ने भएको छ । ईडब्लूभीएलले आफ्नो पहिलो संस्करणका लागि मुख्य प्रायोजकको रूपमा वात्सल्य नेचुरल आईभीएफलाई छनोट गरेको हो … पूरा पढ्नुहोस् »

नेपालले ओमान र क्यानडाविरूद्धको दिवसीय टी २० को खेल तालिका सार्वजनिक

काठमाण्डौं । आइसिसी एकदिवसीय विश्वकप लिग २ अन्तर्तग नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेलको खेल तालिका सार्वजनिक भएको छ। क्रिकेट क्यानडाका अनुसार एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। … पूरा पढ्नुहोस् »

ऐतिहासिक पदक विजेता पलेशा गोबर्धनको भव्य स्वागत

काठमाण्डौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई स्वदेशमा भव्य स्वागत गरिएको छ। पेरिस पारालिम्पिक–२०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक काँस्य पदक जितेकी पलेशलाई बुधबार त्रिभुवन विमानास्थलमा … पूरा पढ्नुहोस् »

बागमती युथ क्लबसँग सुदूरपश्चिम प्रदेश पराजित

काठमाडौं । वाग्मती युवा क्लबले राष्ट्रिय महिला लिग २०२४ मा अस्मिता खवासको ह्याट्रिकप्रेरितमा सुदूरपश्चिम प्रदेशविरुद्ध ५–१ को सहज जित निकालेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा सर्लाहीको वाग्मतीलाई … पूरा पढ्नुहोस् »

लामिछानेलाई सफाइ दिने फैसलाविरूद्ध सर्वोच्च जानुपर्ने उच्च सरकारी वकिलको राय

काठमाण्डौं । उच्च सरकारी वकिल कार्यालय पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिने फैसलाविरूद्ध पुनरावेदन गर्न महान्यायाधिवक्ता कार्यालयमा लेखेर पठाएको छ। उक्त फैसला त्रुटिपूर्ण रहेकाले पुनरावेदन गर्नुपर्ने रायसहित महान्यायाधिवक्ता कार्यालयमा मिसिल … पूरा पढ्नुहोस् »

ओलम्पिक इतिहासमा नेपाललाई पहिलो पदक

काठमाण्डौं । तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले प्यारिस पारालिम्पिक्समा काँस्य पदक जित्दै इतिहास रचेकी छन्। महिलातर्फको ५७ केजी तौल समूहमा उनले सर्वियाकी खेलाडी मारिजा मिसेवलाई पराजित गर्दै कास्य जितेर इतिहास … पूरा पढ्नुहोस् »