साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे नेपालले बंगलादेशसँग खेल्दै छ । मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध २–० को जित निकालेसँगै नेपालको सेमिफाइनल यात्रा … पूरा पढ्नुहोस् »

समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका छन् । समुह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै … पूरा पढ्नुहोस् »

साफ यू-२० च्याम्पियनसिप : आज बंगलादेश र श्रीलंका खेल्दै

काठमाडौं । जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह ए अन्तर्गत बंगलादेश र श्रीलंका खेल्दै छन् । यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुदै छ । आइतबारदेखि शुरु भएको प्रतियोगिताको … पूरा पढ्नुहोस् »

बृज इन्टरनेशनलको ब्राण्ड एम्बासेडरमा क्रिकेटर लामिछाने

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् । सो सम्बन्धी सम्झौतामा सोमबार बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सी र लामिछानेबीच … पूरा पढ्नुहोस् »

भुटानविरुद्ध भारतको कठिन जित

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा भारतले भुटानविरुद्ध १–० को कठिन जित निकालेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न तनावपूर्ण खेलमा भारतलाई जित दिलाउन मोनरुल मोल्लले गोल गरे । मोल्लले … पूरा पढ्नुहोस् »

नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको काठमाडौंमा आयोजित विशेष समारोहकाबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरिएको छ । क्यानले आगामी मंसिर १५ गतेदेखि पुस … पूरा पढ्नुहोस् »

साफ यू-२०- श्रीलंका नेपालसँग १-० गोलले पराजित

काठमाडौँ । नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । नेपालको … पूरा पढ्नुहोस् »

साफ यू–२० च्याम्पियनसिप आजदेखि, नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिपमा आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाहुना टोली श्रीलंकासँग खेल्दैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ … पूरा पढ्नुहोस् »

साफ यू–२० च्याम्पियनसिप फुटबलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडीमा

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले गर्ने भएको छ । भदौ २ गतेदेखि घरेलु मैदानमा हुने दक्षिण एसियाली क्षेत्रका २० वर्षमुनिका … पूरा पढ्नुहोस् »

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड भदौ २८ मा हुदैं

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० आगामी भदौ २८ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको … पूरा पढ्नुहोस् »