नेपाली क्रिकेट टिमले भारतमा दुई साता प्रशिक्षण गर्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा दुई साता प्रशिक्षण गर्ने भएको छ । नेपाली टोली सो प्रशिक्षणका लागि भारत प्रस्थान गरेको छ । नेपाली क्रिकेट … पूरा पढ्नुहोस् »

स्पेनलाई पेरिस ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण

काठमाडौं । स्पेनले आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५ ३ ले पराजित गर्दै पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो … पूरा पढ्नुहोस् »

इरानलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा इरानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । ने‍पालले मंगलबार सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो । … पूरा पढ्नुहोस् »

पेरिस ओलम्पिक फुटबलको फाइनलमा फ्रान्स र स्पेन

काठमाडौँ । फ्रान्स र स्पेन जारी पेरिस ओलम्पिकको फुटबलको फाइनलमा पुगेका छन् । गएराती सम्पन्न सेमिफाइनलको खेलमा फ्रान्सले इजिप्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा … पूरा पढ्नुहोस् »

टियु क्रिकेट मैदान बारे क्यानका पदाधिकारीसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टियु क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्- ‘क्रिकेट … पूरा पढ्नुहोस् »

नेपाली महिला भलिबल टिमको भारतविरुद्ध ऐतिहासिक जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टिमले काभा महिला नेसन्स लिगमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरको कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले भारतलाई … पूरा पढ्नुहोस् »

काभा वुमन्स नेसन्स भलिबलमा नेपाल विजयी

काठमाडौं । काठमाडौँमा आजदेखि शुरु भएको काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले विजयी शुरूआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई … पूरा पढ्नुहोस् »

श्रीलंकाविरुद्धको शृंखलामा भारतको ‘क्लिनस्विप’

काठमाडौं । घरेलु टिम श्रीलंकाविरुद्ध मंगलबार राति भएको तेस्रो तथा अन्तिम ट्वान्टी–२० खेलमा घरेलु टिमविरुद्ध सुपर ओभरमा जित निकाल्दै भारतले शृंखला ‘क्लिनस्विप’ गरेको हो । भारतले प्रस्तुत गरेको १३८ रनको … पूरा पढ्नुहोस् »

जारी पेरिस ओलम्पिकमा मनुले रचिन् इतिहास, भारतलाई दिलाइन् दुई पदक

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा भारतले दोस्रो काश्य पदक जितेको छ । भारतका मनु भाकर र सरबजोत सिंहले १०मिटर एयर पेस्तोल मिक्स टिममा दक्षिण कोरियाको ओ ये जिन र ली … पूरा पढ्नुहोस् »

अफगानिस्तानले न्यूजील्याण्डसँग टेस्ट क्रिकेट खेल्ने

काठमाडौँ । अफगानिस्तानले न्यूजील्याण्डसँग टेस्ट क्रिकेट खेल्ने भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले आगामी सेप्टेम्बर ९ देखि १३ सम्म न्यूजील्याण्डविरुद्ध एक टेस्ट खेल खेल्ने जानकारी दिएको छ । यो खेल … पूरा पढ्नुहोस् »