पेरिस ओलम्पिकको भव्य उद्घाटन

काठमाडौं । ३३ औँ ओलम्पिक खेलकुद पेरिसमा भव्य उद्घाटन भएको छ । उद्घाटन समारोहमा शुक्रबार फ्रान्सले आफ्नो सांस्कृतिक विविधता, क्रान्तिको इतिहास र भव्य वास्तुकलाको सम्पदा विश्वसामु प्रस्तुत गर्यो । फ्रान्सेली … पूरा पढ्नुहोस् »

भारत महिला एशिया कपको फाइनलमा

काठमाडौँ । भारत जारी महिला एशिया कपको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । बंगलादेशले दिएको ८१ … पूरा पढ्नुहोस् »

महिला एसिया कप- फर्कियो नेपाली महिला टोली

काठमाडौं । श्रीलंकामा आयोजित महिला एसिया कप क्रिकेट खेलेर नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ । प्रतियोगितामा समूह चरणबाटै बाहिरिएपछि नेपाल स्वदेश फर्किएको हो । प्रतियोगिताको समूह चरणको पहिलो खेलमा … पूरा पढ्नुहोस् »

नेपाल भारतसँग ८२ रनले पराजित भएसँगै एसिया कपको यात्रा समाप्त

काठमाडौं । नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा यात्रा समाप्त भएको छ । मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताएका छन् ।  आज प्रधानमन्त्री निवास बालुवाटारमा रुसको महिला भलिबल टोलीसँगको भेटका … पूरा पढ्नुहोस् »

महिला एशिया कपमा नेपालको युएईमाथि ६ विकेटको जित

काठमाडौँ । जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज सम्पन्न खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले … पूरा पढ्नुहोस् »

क्रिकेटर लामिछानेविरुद्धको मुद्दा : फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा फैसला पूर्णपाठ सार्वजनिक गरिएको छ । शुक्रवार उच्च अदालत पाटनले लामिछाने विरुद्धको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती … पूरा पढ्नुहोस् »

एसीसी महिला एसिया कपमा नेपाल र यूएई भिड्दै

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग नेपाल भिड्दै छ । श्रीलंकाको दाम्बुल्ला इन्टरनेसनल स्टेडियममा उक्त खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । … पूरा पढ्नुहोस् »

सीजीले नेपाली क्रिकेट टिमलाई १० लाख प्रदान

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सीजी फुड्स नेपाल लिमिटेडले उत्पादन गर्दै आएको वाइवाइले एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ प्रदान गरेको छ । नेपाली राष्ट्रिय टिम ट्वान्टी–२० … पूरा पढ्नुहोस् »

एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता

काठमाडौं । फ्रेन्च फुटबलर किलीयन एम्बाप्पे अन्ततः रियल म्याड्रिड जाने निश्चित भएको छ । एम्बाप्पेले रियल म्याड्रिडसँग फ्री-ट्रान्सफरको सम्झौता गरेका हुन् । गत महिनानै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले … पूरा पढ्नुहोस् »