अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा … पूरा पढ्नुहोस् »

बुधबार हुुने खेलको लागि मेसी फिट

काठमाडौं । अर्जेन्टाइन कप्तान लिओनल मेसी कोपा अमेरिका २०२४ को सेमिफाइनल खेल्न फिट रहेको प्रशिक्षक लियोनल स्कालोनीले बताएका छन् । ‘लिओ ठीक छन् । उनले राम्रो खेले । त्यसैले भोलिको … पूरा पढ्नुहोस् »

टेबलटेनिस प्रतियोगितामा विपुल र रविको जोडी च्याम्पियन

काठमाण्डौं । रिभाइभ टेबलटेनिस क्लबका विपुल महर्जन र रवि धाक्वाको जोडी पाँचौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन्। महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा भएको फाइनलमा विपुल र रविको जोडीले आफ्नै क्लबका … पूरा पढ्नुहोस् »

अजलको राष्ट्रिय कीर्तिमान

अजलकाजी ताम्राकारले प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। उनले पुरुष १ सय मिटर बटरफ्लाइ ५९.१७ सेकेन्डमा पूरा गर्दै अनुभव सुब्बाले २५ औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा … पूरा पढ्नुहोस् »

पेरिस ओलम्पिकमा नेपालका सात खेलाडी

काठमाण्डौं । पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरुसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारी बारे चासो राखेका छन्। ओलम्पिकका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको तयारी र सरकारका तर्फबाट गर्नु पर्ने … पूरा पढ्नुहोस् »

उरुग्वे सेमिफाइनलमा ब्राजिल खेलबाट बाहिरियो

काठमाडौँ । आज आइतबार बिहान भएको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरि उरुग्वे कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमको खेल बराबरीमा … पूरा पढ्नुहोस् »

ग्रेड ‘ए’ मा सन्दीपलाई राख्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गेकाे छ । सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनी ग्रेडिङ बाहिर रहेका थिए । उच्च अदालतले उनलाई आरोपबाट … पूरा पढ्नुहोस् »

टी-२० विश्वकप विजेता भारतीय टिम स्वदेश फर्कियो

काठमाडौँ । टी-२० विश्वकप विजेता भारतीय टिम स्वदेश फर्किएको छ । टी-२० विश्वकप जितेको भारतीय टिम विहिबार बिहान नयाँ दिल्ली पुगेको हो ।  वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी-२० विश्वकपको … पूरा पढ्नुहोस् »

भारोत्तोलनमा चार नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा मंगलबार चार नयाँ राष्ट्रिय कीर्तिमान पुरुषको स्पर्धामा बनेको छ । चारमा दुईले आफ्नै नाममा रहेको कीर्तिमान सुधारे भने दुई खेलाडीले अरुको कीर्तिमान तोड्दै … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास

काठमाडौं । शनिबार आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेपछि भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले पनि अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । यसअघि भारतीय टिमका ओपनर विराट कोहलीले पनि … पूरा पढ्नुहोस् »