पिपल चौतारोबाट हामफाल्दा आमाको मृत्यु, छोरा घाइते

काठमाडौँ । मोरङ सुन्दर हरैचा नगरपालिका–९ विराटचोक घर भई हाल मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा डेरा गरी बस्ने आमा–छोरा एकैसाथ ५० मिटर अग्लो पर्खालबाट हामफाल्दा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर … पूरा पढ्नुहोस् »

पार्टीको आज्ञा र वडावासीको चाहनामा मेरो उम्मेदवारी : कामपा-१० का नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार – रामकुमार केसी

काठमाडौँ । रामकुमार केसीले २०३६-३७ सालमा बहुदल निर्दलकोको जनमत संग्रहको निर्वाचनमा रत्नराज्य स्कुल बानेश्वरमा ७-८ कक्षा पड्दादेखी नै राजनीतिमा हाम फालेका थिए । बहुदलीय ब्यवस्था ल्याई छाड्ने युवाको अठोट निकै … पूरा पढ्नुहोस् »

उम्मेदवारी दिएकालाई मनोनयनन फिर्ता लिन देउवाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई मनोनयनन फिर्ता लिन आह्वान गरेका छन् । सभापति … पूरा पढ्नुहोस् »

भिर छिचोलेर टोलटोलमै सडक

काठमाडौँ । भिरको बाटो हिँड्नुपर्दा विद्यालय पुग्न पनि सास्ती थियो । प्रशासनिक कामले वडा कार्यालय जानुभन्दा सदरमुकाम पुग्न सहज थियो । उक्त भिर काटेर अहिले टोलटोलमा सडक पुगेको छ । … पूरा पढ्नुहोस् »

फोनपेको सीईओमा सापकोटा नियुक्त

काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणाली फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् । फोनपेको सञ्चालक समितिले सापकोटालाई सीईओको पदमा नियुक्त गरेको हो । सापकोटा … पूरा पढ्नुहोस् »

आकाशीय ग्रह अनुसन्धान गरिने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आकाशीय ग्रह र पात्रोका लागि गरिने गणितमा मेल गराउन अनुसन्धान सुरु गर्ने भएको छ । आकाशीय ग्रह र पात्रोमा उल्लेख गरिने ग्रहगतिका विषयमा … पूरा पढ्नुहोस् »

चर्चित गाएक प्रमोद खरेल सवारी दुर्घटनामा

काठमाडौं । गायक प्रमोद खरेलले आफू गम्भीर सवारी दुर्घटनामा परेको जानकारी दिएका छन् । दाङको तुलसीपुरमा हुने कार्यक्रमका सहभागी हुन होटेलमा जानेक्रममा बिहीबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले … पूरा पढ्नुहोस् »

सभापति देउवाद्वारा पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अपिल

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनु आजको आवश्यकता भएको बताए । उनले … पूरा पढ्नुहोस् »

आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न आयोग कटिबद्ध छ

निर्वाचन आचारसंहिताको कार्यान्वयन कसरी भइरहेको छ ?कानिर्वाचन आयोगले संवत् २०७८ चैत २५ देखि आचारसंहिता लागू हुनेगरी निर्णय गरेको छ । आचारसंहिता वास्तवमा सबैले अनुशासित भएर कानूनमा उल्लेख भएका विषयहरू राम्रोसँग … पूरा पढ्नुहोस् »

बूढानीलकण्ठमा ३०८ जनाको उम्मेदवारी

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उम्मेदवारी दर्ता भएको छ । काठमाडौँ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी … पूरा पढ्नुहोस् »