पञ्चकन्या ग्रुपको १४ प्रतिशतले व्यापार बढ्दा साढे ६ अर्बको कारोबार

काठमाडौं । पञ्चकन्या ग्रुपको व्यापार र नाफा मार्जिनमा उल्लेखनीय सुधार देखिएको छ । स्टिलदेखि प्लास्टिकसम्मको व्यापार बढ्दा सन् २०२५ मा ग्रुपको कारोबार १४.२६ प्रतिशतले बढेको छ । बजारमा छाएको मन्दीबीच … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन

काठमाण्डौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२।८३ को दश महिनामा रु ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन … पूरा पढ्नुहोस् »

नेपाल उद्योग व्यापार महासंघद्वारा एमआरपी कार्यान्वयनका समस्या समाधान गर्न माग

काठमाडौं । नेपाल उद्योग व्यापार महासंघले अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) कार्यान्वयनका क्रममा देखिएका समस्याहरू तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले यस्तो … पूरा पढ्नुहोस् »

सीसीआरसीको २५औँ वर्षको यात्रा,सपनादेखि सफलतासम्म

काठमाडौँ । अध्ययन अध्यापनको पवित्र लक्ष्यसहित स्थापित सीसीआरसी कलेज आफ्नो स्थापनाको २५औँ सफल वर्षहरूको यात्रा गरिरहेको सर्वविदितै छ । रजत जयन्तीको यस अवस्थासम्मको यात्रा तय गर्दै गर्दा सीसीआरसीले हजारौँ प्रतिभाशाली … पूरा पढ्नुहोस् »

हिमाली पालिका उमाकुण्ड पूर्ण खोपयुक्त घोषित

रामेछाप । रामेछापको दुर्गम हिमाली गाउँपालिका उमाकुण्ड पूर्ण खोप सुनिश्चित गाउँपालिका बनेको छ। विशेष कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले गाउँपालिकालाई पूर्ण … पूरा पढ्नुहोस् »

रास्वपाले आज देशभर वडा अधिवेशन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दैछ । गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आज गर्न लागेको हो । … पूरा पढ्नुहोस् »

आजदेखि मलमास शुरू

काठमाडौँ । आज जेठ ३ गतेदेखि मलमास अर्थात् अधिकमास शुरू भएको छ। यो अधिकमास आगामी असार १ गतेसम्म रहनेछ। सूर्य र चन्द्रमाको गतिमा हुने अन्तर मिलाउन करिब प्रत्येक तीन वर्षमा … पूरा पढ्नुहोस् »

एसईई पछिको शिक्षा,कुन विषय पढ्ने ?

काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भइसकेको छ। यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। अनुत्तीर्ण भएकालाई मौका परीक्षाको अवसर पनि छँदै छ। यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका … पूरा पढ्नुहोस् »

प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपाली बजारमा सार्वजनिक

काठमाण्डौं । ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए६सी सार्वजनिक गरेको छ। आकर्षक प्रिमियम डिजाइन, शक्तिशाली ७००० एमएएच ब्याट्री, एआई प्रविधिमा आधारित फोटोग्राफी सुविधा तथा टिकाउ डिजाइनका साथ यो फोन … पूरा पढ्नुहोस् »

निरुताको कप्तानीमा काभा च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपालमा हुने काभा महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक जगदीश भट्टले निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेका हुन् । … पूरा पढ्नुहोस् »