५ अर्ब लागतमा चिसापानीमा बनिरहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने

काठमाडौं । ५ अर्ब रुपैयाँको लागतमा आइएमई समूहले कैलालीको चिसापानीमा निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । कम्पनीले निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै … पूरा पढ्नुहोस् »

नर्भिक अस्पतालद्धारा ४ जना उत्कृष्ट नर्सिङ कर्मचारीलाई ‘डेजी अवार्ड‘, २७ जना कर्मचारीलाई सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले ४ जना उत्कृष्ट नर्सिङ कर्मचारीलाई ‘डेजी अवार्ड‘ र अन्य २७ जना कर्मचारीलाई सम्मान गरेको छ । अस्पतालको सेवाप्रवाहमा नर्सिङ र पारामेडिकल … पूरा पढ्नुहोस् »

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौं महानगरको आवेदन खुला

काठमाडौं । काठमाडौँ महानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ । महानगरपालिकाको शिक्षा विभागले बुधबार एक सूचना जारी … पूरा पढ्नुहोस् »

हिमालय स्पोर्ट्स र डीगोमा विश्वकप फुटबल हेर्न पाइने

काठमाण्डौ । एक महिनापछि सुरु हुन लागेको ‘फिफा विश्वकप २०२६’ नेपालमा हिमालय स्पोर्टस् टिभी र डीगो एपमार्फत प्रसारण हुने भएको छ । गत शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपालमा फिफा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस

काठमाडौं । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस भएको छ । सोमबारको बैठकमा मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिवेदन पेस गरेका हुन् । चैत २३ गते १५ सदस्यीय समिति गठन … पूरा पढ्नुहोस् »

सञ्चालनमा आएको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

काठमाण्डौ । हायात प्यालेस बुटवलले सञ्चालनमा आएको मात्र ६ महिनामै तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। ‘होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ तथा ‘वल्र्डवाइड बेस्ट होटेल डट कम’ले होटेललाई ‘नेपालको … पूरा पढ्नुहोस् »

संविधान संशोधनको बहसभन्दा पहिले संविधानले दिएको अधिकार कार्यान्वयन र व्यवस्थापन गर्नुपर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । ललितपुरको जावलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित “संविधान संशोधनमा सङ्घीयता र प्रदेश संरचनाको सवाल” विषयक छलफल कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति … पूरा पढ्नुहोस् »

स्वच्छ बजार र मूल्यमा एकरूपताका लागि महासंघको देशव्यापी सक्रियता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले घोषणा गरेको ‘मूल्य पारदर्शिता सप्ताह’लाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीहरूलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति … पूरा पढ्नुहोस् »

तरुण दलको तदर्थ समिति विधानअनुसार नियुक्त गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलमा विधानअनुसार तदर्थ समिति गठन गर्नुपर्ने आवाज उठ्न थालेको छ। गत वैशाख २१ गते सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यतालिकाभित्र … पूरा पढ्नुहोस् »

अदालतको आदेशपछि पनि डोजर चल्नु गलतः सभापति लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षणपछि पत्रकारसँग कुरा गर्दै सभापति रवि लामिछानेलाई अदालतको आदेशपछि पनि … पूरा पढ्नुहोस् »