बागमती प्रदेशलाई आत्मनिर्भर बनाउने नीति लिएको छ- मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा उद्योग कालकारखाना स्थापना गरी ‘आत्मनिर्भर बागमती’ बनाउने नीति लिएको बताएका छन् । आज हेटौँडामा आयोजित उद्योग परिसङ्घ बागमती प्रदेशको साधारणसभा तथा दोस्रो … पूरा पढ्नुहोस् »

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका … पूरा पढ्नुहोस् »

गतसाल झै साईनिङ नेपाल फाउन्डेसनद्वारा उत्कृष्ट विद्यार्थीलाई ल्याप्टप वितरण

काठमाडौँ । पशुपति बिकास कोषका सदस्य सचिव राजु कुमार खत्रीको प्रमुख अतिथ्यतामा आज गौशाला स्थित श्री मङगलादेवी माध्यमिक बिधालयको हलमा भएको साईनिङ नेपाल फाउन्डेसन द्वारा आयोजित कार्यक्रममा कामपा वडा नं … पूरा पढ्नुहोस् »

एमाले गण्डकीमा पृथ्वीसुब्बा र खगराजका बिच प्रतिस्पर्धा

काठमाण्डौं । नेकपा (एमाले) गण्डकीको जारी अधिवेशनमा नेतृत्व चयनका लागि चुनाव हुने पक्कापक्की भएको छ। प्रदेश अधिवेशनहरूमा एमाले भित्रको नयाँ शक्ति संघर्ष देखिइरहँदा गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री कार्कीले असोज १९ गते विश्वासको मत लिने

काठमाण्डौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज १९ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्रीले लिने विश्वासको मतबारे समेत छलफल भएको बताए … पूरा पढ्नुहोस् »

बझाङमा लगातार भूकम्प

काठमाडौं । बझाङमा हिजो दिउँसो ३ बजेर ६ मिनेटमा चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पपछि लगातार परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले … पूरा पढ्नुहोस् »

अवस्था सामान्य बन्दै नेपालगन्ज

नेपालगन्ज । हिन्दु र मुस्लिम युवाबीच विवाद उत्पन्न भएपछि अनिश्चितकालीन कर्फ्युको घोषणा गरिएको नेपालगन्जको अवस्था सामान्य बन्दै गएको छ । कर्फ्युका कारण मानिस अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका छैनन् । धार्मिक … पूरा पढ्नुहोस् »

एमाले कोसी अधिवेशनमा चार जिल्लाबाट सर्वसम्मत सदस्य चयन

काठमाण्डौं । नेकपा (एमाले) कोसी प्रदेश कमिटीको अधिवेशनबाट चार जिल्ला इलाम, ताप्लेजुङ, खोटाङ र सोलुखुम्बुबाट सर्वसम्मत सदस्य चयन भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार इलामबाट खुलातर्फ … पूरा पढ्नुहोस् »

एमाले कोशी अधिवेशन : उम्मेदवारी दर्ता आज , भोलि मतदान

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

एमाले कर्णाली अधिवेशन : मतदान समयमा सुरु हुन सकेन

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन । शनिबार बिहान ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मध्यान्ह १२ बजेदेखि … पूरा पढ्नुहोस् »