कोशी प्रदेश सरकारविरुद्धको रिटको बहस मंगलबार सकिने

काठमाडौं । कोशी प्रदेश सरकारले पाएको विश्वासको मतको वैधतासम्बन्धी परेको रिटको बहस मंगलबार सक्ने सर्वोच्च अदालतले तयारी गरेको छ । सोमबारदेखि पूर्ण इजलासमा सुनुवाइ सुरु भएकोमा न्यायाधीशहरूले मङ्गलबारसम्म बहस सुन्ने … पूरा पढ्नुहोस् »

कोशी सरकारविरुद्धको रिट न्यायाधीश चुडाल, सुवेदी र मल्लको पूर्ण इजलासमा

काठमाडौं । कोशी प्रदेशका सरकार विरुद्ध परेको रिट आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । कोशीका मुख्यान्त्री उद्धव थापाले प्रदेश सभाबाट असंवैधानिक रुपमा लिएको विश्वासको मत लिएको … पूरा पढ्नुहोस् »

एमाले लुम्बिनी प्रदेशमा ओलीको निर्देशन विपरित निर्वाचनको तयारी

रूपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनविपरित नेतृत्व चयनका लागि निर्वाचनको तयारी गरिएको हो । अध्यक्ष ओलीले … पूरा पढ्नुहोस् »

कोशी सरकारको आधिकारिकता विवाद पूर्ण इजलासबाट हुने

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिट पूर्ण इजलासमा पेस हुने भएको छ । आज (आइतबार) न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुश्मालता माथेमाको संयुक्त इजलासले सुनुवाईका लागी पुर्ण इजलासमा पठाउने निर्णय … पूरा पढ्नुहोस् »

कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिटको सुनुवाइ खतिवडा र माथेमाको इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज हुने भएको छ । आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्ध परेको रिटको … पूरा पढ्नुहोस् »

कोशी सरकारविरुद्ध परेको रिट हेर्न नमिल्नेमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ हेर्न नमिल्ने भएको छ । आज सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्धय इश्वरप्रसाद खतिवडा र सुस्मालता माथेमाको इजलासमा पेशी तोकिएको थियो । … पूरा पढ्नुहोस् »

कोशी सरकारविरुद्धको रिट न्यायाधीश खतिवडा र माथेमाको इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदैछ । त्यसका लागि सर्वोच्चका न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेशीतोकिएको छ । … पूरा पढ्नुहोस् »

एमालेले कोशीका सबै पालिकामा असोज ५ गते प्रतिनिधि छनोट गर्ने

काठमाडौं । नेकपा एमालेले कोेशी प्रदेश अधिवेशनका लागि एकै दिन प्रतिनिधि छनोट गर्ने भएको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले असोज १२ र १३ गते विराटनगरमा हुने प्रदेश अधिवेशनका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डसँग सात प्रदेशका प्रमुखहरुसँग भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात प्रदेशका प्रदेश प्रमुखहरुसँग भेटवार्ता गरेका छन् । सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले सातै प्रदेशका प्रमुखहरुसँग भेट गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका … पूरा पढ्नुहोस् »

कोशीको बजेट शून्यतामा, कर्मचारीको तलबदेखि सबै कार्यक्रम प्रभावित

काठमाडौं । कोशी प्रदेशको बजेट सोमबारदेखि शून्यतामा गएको छ । अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन नहुँदा बजेट शून्यतामा गएको हो । बजेट शून्यतामा गएकाले नेकपा एमालेले अदालत जाने तयारी गरेको छ … पूरा पढ्नुहोस् »