सर्लाहीको मलंगवामा कर्फ्यु आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । कृष्ण अष्टमीको मुर्ति बिसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि … पूरा पढ्नुहोस् »

कोशीका मुख्यमन्त्री र मन्त्रीले लिए सपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण लिएका छन् । शुक्रबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष उनले पद तथा शपथ लिएका हुन् । सर्वोच्च अदालतको … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : मुख्यमन्त्री बनेका थापा पटक पटक अदालतबाट पदमुक्त

काठमाडौँ । कोशीका मुख्यमन्त्री उद्धव थापा दोस्रो पटक ३८ दिनमा सर्वोच्चबाटै पदमुक्त बनेका छन् । पहिलोपटक २२ दिनमा सर्वोच्च अदालतबाट पदमुक्त बनेका उनि दोस्रो पटक पनि सर्वोच्च अदालतबाट पदमुक्त बनेका … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : कार्की मुख्यमन्त्री नियुक्त हुँदै, आजै शपथ हुने

विराटनगर । कोशी प्रदेशमा आजै (शुक्रबार) नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ । सर्वोच्च अदालतको आदेश प्राप्त हुनासाथ नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : मुख्यमन्त्री थापा सरकारविरुद्धको रिटमा जवाफी बहस सकियो

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दायर रिटमा जवाफी बहस सकिएको छ । बिहीबार अधिवक्ताहरु टिकाराम भट्टराई, केशव बडाल र सुरेन्द्र भण्डारीले … पूरा पढ्नुहोस् »

डिशहोम फाइबरनेट कञ्चनपुरको दोधारा चादँनीमा

काठमाडौं । डिशहोम फाइबरनेटले कञ्चनपुरको दोधारा चाँदनीमा सेवा विस्तार गरेको छ । डिशहोमले उपत्यकासहित आसपासका जिल्ला र अन्य मोफसलका जिल्लाहरूमा पनि सेवा विस्तार गरिरहेको जनाएको छ । ग्राहकहरूले आफ्नो बजेटअनुसारको … पूरा पढ्नुहोस् »

कोशी प्रदेशमा बजेट शून्यता : कर संकलनदेखि पुँजीगत खर्चमा समेत समस्या

काठमाडौं । कोशी प्रदेश बजेट शून्यतामा गएको छ। बजेट शून्यतामा गएसँगै त्यसको प्रभाव कर संकलनमा देखिन थालेको छ। निरन्तरको सत्ता दाउपेच र दलहरूबीच बढेको बेमेलकै कारण गत भदौ ११ गते आइतबार … पूरा पढ्नुहोस् »

कोशी सरकार : निवेदक र प्रत्यर्थीको बहस सकियो,अब बिहीबार सुनुवाइ हुने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतमाथि उठेको विवादमाथिको सुनुवाइले बिहीबार पनि निरन्तरता पाउने भएको छ । सर्वोच्च अदालतले मंगलबार दिनभर सुनुवाइ गरेपछि मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश … पूरा पढ्नुहोस् »

एमाले लुम्बिनी प्रदेश अधिवेशन : १ हजार चारमध्ये ९६५ मत खस्यो

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानमा नौ सय ६५ मत खसेको छ । मंगलबार बिहान पौने नौ बजेबाट सुरु भएको मतदान दिउँसो पौने ३ बजे … पूरा पढ्नुहोस् »

कोशी सरकार विवाद : पूर्ण इजलासले मुख्यमन्त्री थापाले विश्वासको मत लिँदाको भिडियो हेर्ने

काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकता विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ । न्यायाधीश सपना मल्ल प्रधान, … पूरा पढ्नुहोस् »