स्वस्तिक रोलिङलाई अवार्ड

काठमाण्डौं । सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एन्ड स्टिल कम्पनीबाट ‘बेस्ट भ्यालुड कस्टमर अवार्ड’ पाएको छ। कोलकाताको ओबराय ग्रान्ड होटलमा आयोजित कार्यक्रममा टाटा आइरन एन्ड स्टिलका प्रबन्ध निर्देशक … पूरा पढ्नुहोस् »

जलेको अवस्थामा मृत भेटिएका आमा–छोरीको हत्या भएको पुष्टि, एक जना पक्राउ

सल्यान । सल्यानमा आधा शरीर जलेको अवस्थामा मृत्त भेटिएका आमा–छोरीको हत्या भएको पुष्टि भएको छ ।भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका–२ मा ३२ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी … पूरा पढ्नुहोस् »

नेम्वाङको स्मृतिमा एमालेले सातै प्रदेशमा कार्यक्रम गर्ने

काठमाडौ । नेकपा (एमाले) ले संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा आज … पूरा पढ्नुहोस् »

सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले दियो सफाइ

काठमाण्डौं । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सुनसरी चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ। सुनसरी जिल्ला अदालतको यसअघिको फैसला पुनःविचार गर्न भन्दै उच्च अदालतले … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । ​सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न अन्त्य … पूरा पढ्नुहोस् »

अमरगढी नगरपालिका वडा सचिव मृतावस्थामा फेला

डडेलधुरा । डडेलधुराम अमरगढी नगरपालिका–१ का सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला परेका छन् । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका–२ हो । अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत … पूरा पढ्नुहोस् »

कोशी अस्पतालमा अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

काठमाडौं । कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ मोबाइल अस्पताल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन् । बिरामीहरूले … पूरा पढ्नुहोस् »

मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत् , अब हुम्ला मात्र बाँकी

काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने स्थानमा ‘ट्यापिङ’ गरी करिब ८५ … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : आज बजेटसम्बन्धी अध्यादेश जारी

विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । पुनस् मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् । सरकारले सिफारिस गरेका … पूरा पढ्नुहोस् »

विवाह गर्ने भन्दै ‘बलात्कार’ आरोपमा एक युवक पक्राउ

काठमाडौं । झापामा २२ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा कनकाई नगरपालिका–३, सुरुंगाका २३ वर्षीय महमद कमाल पक्राउ परेका छन् । शुक्रबार (हिजो) साँझ उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । … पूरा पढ्नुहोस् »