कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का

वीरगन्ज । आन्तरिक राजस्व कार्यालय वीरगन्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ । दर्ता भएर पनि लामो … पूरा पढ्नुहोस् »

सकियो पोखराको फिर्के खोलाको सिमाङ्कन, खोलामाथिनै घर

कास्की । पर्यटकीय सहर पोखरास्थित बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सिमाङ्कनको काम सकिएको छ । पोखरा महानगरपालिकाले खोलाको प्राकृतिक बहाव पत्ता … पूरा पढ्नुहोस् »

मुसिकोटका वडाध्यक्षले फेसबुकमा स्टाटस लेखेर गरे आत्महत्या

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिकाका १ का वडाध्यक्ष मोहन घिमिरेले सामाजिक सञ्जालमा स्टाटस लेखेर आत्महत्या गरेका छन् । वडाध्यक्ष घिमिरेले शनिबार बिहान फेसबुकमा परिस्थितिको चपेटामा परेर बाच्नुको अर्थ नभएको स्टाटस … पूरा पढ्नुहोस् »

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने

काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताएका छन । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको १५औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई … पूरा पढ्नुहोस् »

चार जिल्लाका सीडीओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सप्तरीका … पूरा पढ्नुहोस् »

दार्चुलामा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै

खलङ्गा । दार्चुला जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको छ । विगत दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको एक महिनामा उक्त रहेका सम्बन्धविच्छेदका मुद्दाको तथ्याङ्कले त्यस्ता मुद्दाको सङ्ख्या … पूरा पढ्नुहोस् »

दुई दिनदेखि कालीगण्डकी करिडोर ठप्प

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालिगण्डकी करिडोरको बागलुङ खण्ड दुई दिनदेखि अवरुद्ध छ । निरन्तरको वर्षाले पहिरो झर्नेक्रम नरोकिएका कारण पहिरो पन्छाउन समस्या हुँदा सडक अवरुद्ध जारी रहेको … पूरा पढ्नुहोस् »

अस्पतालबाट निःशुल्क सेवा लिन मन्त्री जोशीको अनुरोध

काठमाडौं । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशबासीलाई अनुरोध गरेका छन । आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका १३ वटा … पूरा पढ्नुहोस् »

कर्णाली नदी बस्तीमा पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

टीकापुर । कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क … पूरा पढ्नुहोस् »

काठमाडौंबाट लगेको २४ तोला सुन पोखरा पुगेपछि समातियो

काठमाडौं । कास्कीबाट प्रहरीले सुन जस्तै देखिने २४तोला धातु सहित एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार काठमाडौंको जोरपाटी बस्ने झापाको बिर्तामोड नगरपालिका–१ की ४५ वर्षीय … पूरा पढ्नुहोस् »