दमौली नजिक कन्टारमा सडक भासियो, पृथ्वी राजमार्ग बन्द

दमौली । तनहुँको दमौली बजार नजिक व्यास नगरपालिका वडा नम्बर ५ कन्टार स्थित पृथ्बीराजमार्गमा सडक भासिएको छ । अहिले उक्त सडक खण्ड पुर्ण रुपमा अबरुद्ध रहेको छ । दुई तर्फी … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा एक सयभन्दा बढी घरमा पानी पस्यो

काठमाडौं । अविरल वर्षा भएपछि कञ्चनपुरमा एक सय १० घरमा पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वर्षाका कारण नदी तथा खोलामा पानीको सहत बढ्दा कञ्चनपुरको पुनर्वास र … पूरा पढ्नुहोस् »

कर्णालीमा लम्पी स्किनको सङ्क्रमणबाट साढे दश हजार पशु चौपाया मरे

कर्णाली । लक्पी स्किन सङ्क्रमणका कारण कर्णाली प्रदेशमा साढे दश हजार पशु चौपाया मरेको यहाँको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पङ्गेनीका अनुसार दुई लाख २७ … पूरा पढ्नुहोस् »

अविरल वर्षासँगै बाढी बस्तीमा पस्दा कैलालीमा ५०० घर प्रभावित

धनगढी । सोमबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा पाँच सय घरधुरी भएका छन् । धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, चुरे, जोशीपुर र कैलारी गाउँपालिकामा नदीको पानी … पूरा पढ्नुहोस् »

महोत्तरीको रातु नदीमा आएको बाढीले उर्बरभूमि र बस्ती जोखिममा

महोत्तरी । सोमबारदेखि परेको अविरल वर्षाका कारण रातु नदीको वहाव ह्वात्तै बढेको छ । नदीको तटिय क्षेत्रका कतिपय उर्बरभूमी डुवानमा परेका छन् भने बस्तीसमेत जोखिमा परेका छन् । पानीको सतह … पूरा पढ्नुहोस् »

खानिखोला पहिरो अपडेट : एकै परिवारका पाँच जना बेपता, एकजनाको मृत्यु, अन्यको खोजी जारी

काभ्रे । अविरल बर्षाका कारण गएको पहिरोमा परी काभ्रेको विकट पालिका खानिखोलाका एकै परिवारका ५ जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएका ६ जना मध्ये चिन्ताजनक अवस्थामा उद्धार गरिएकी शान्तिमाया … पूरा पढ्नुहोस् »

लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध विहार र केन्द्रको निर्माण कार्य शुरु

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘ड्रिम प्रोजेक्ट’का रुपमा लिइएको लुम्बिनीमा बन्न लागेको विहारको भूमि पूजा गरिएको छ । आइतबार रुपन्देहीस्थित लुम्बिनी गुरुयोजनास्थलको परिसरमा भूमिपूजा गरिएको विहार निर्माणको ठेक्का लिएका … पूरा पढ्नुहोस् »

प्रदेश सरकार जनताका समस्यामा गम्भीर छ – मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले जनतासँग जोडिएका सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित ‘दमकल तथा पिकअप भ्यान … पूरा पढ्नुहोस् »

महाकाली नदीले सतर्कता तह पार गर्यो

कञ्चनपुर । महाकाली नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदीमा पानीको सतह ५ दशमलव ८० मिटरभन्दा माथि पुगेको छ र पानीको सतह … पूरा पढ्नुहोस् »

पर्यटकको आकर्षण केन्द्र बन्दै हिमताल

मनाङ । मनाङको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ । यहाँका अग्ला डाँडाकाँडा, छहरा, … पूरा पढ्नुहोस् »