युट्युबमा छाउन थाले तीज गीत

गण्डकी । मलमासले धकेलिएर तीज असोजमा पुगेको छ । युट्युबमा छाइरहेका तीज गीतले भने तीज पर्व दैलोमा आएको आभाष दिलाउँछ । तीज आउन अझै डेढ महिना बाँकी छ तर तीज … पूरा पढ्नुहोस् »

बारामा हालसम्म ८० प्रतिशत रोपाइँ

बारा । लामो समयदेखि पर्याप्त मात्रामा पानी नपरी खडेरी हुँदा पनि बारामा हालसम्म ८० प्रतिशत रोपाइँ भएको छ । बारा कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्रप्रसाद यादवका अनुसार वर्षे धान भदैया, … पूरा पढ्नुहोस् »

कास्कीमा सेवाग्राहीको चाप, कर्मचारी अभाव

गण्डकी । दैनिक सरदर दुई हजार सेवाग्राही आउने कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) २१ कर्मचारीका भरमा चलेको छ । सोही कार्यालयको सवारीतर्फ ३४ कर्मचारीको दरबन्दी रहेकामा आधा मात्र … पूरा पढ्नुहोस् »

साउनको दोस्रो सातासम्म मधेस प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ

धनुषा । साउनको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रुपमा चिनिने मधेशप्रदेशभित्र धान दिवस अर्थात् … पूरा पढ्नुहोस् »

रुकुम पश्चिममा आँखा पाक्ने रोगको समस्या बढ्दै

रुकुम पश्चिम । रुकुम पश्चिममा आँखा पाक्ने समस्या भएका बिरामी बढ्न थालेका छन् । आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको सङ्ख्या बढ्दै … पूरा पढ्नुहोस् »

सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशमा आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहँदा कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर … पूरा पढ्नुहोस् »

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

काठमाडौं । कोशी प्रदेश सरकारमा फेरि उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन्। कोशी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता थापा गठबन्धन दलबाट मुख्यमन्त्री बनेका हुन्। कोशी प्रदेशमा बहुमतको सरकार बनाउन … पूरा पढ्नुहोस् »

कोशीको मुख्यमन्त्रीका लागि कांग्रेसका उद्धव थापाले गरे दाबी पेस

काठमाडौं । कोशी प्रदेशमा बहुमतको सरकार बनाउन सत्तारुढ गठबन्धनले दाबी पेस गरेको छ । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । थापासँगै माओवादीका … पूरा पढ्नुहोस् »

सरकार गठनका लागि बहुमत जुटाउन सभामुख गौतमले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्‍याउनका लागि … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : थापालाई नै मुख्यमन्त्रीमा अघि सार्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलको नेता उद्धव थापालाई नै अगाडि सारेको छ । मंगलबार दिउँसो बसेको कांग्रेस संसदीय दलका बैठकले थापालाई अगाडि बढाउने निर्णय गरेका हो … पूरा पढ्नुहोस् »