विकास भनेको रुपान्तरण हो, विनाश होइन : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विकास समाज रुपान्तरणको महत्वपूर्ण प्रक्रिया भएको बताएका छन । उनले विकासले विनाश ल्याउँदा त्यसलाई रुपान्तरण गर्न नसकिने बताए । आज सुर्खेतको वीरेन्द्रनगरमा … पूरा पढ्नुहोस् »

एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित

काठमाडौं । लुम्बिनी प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेपछि बैठक १ घण्टाका लागि स्थगित गरिएको हो । बैठकको सुरुमै … पूरा पढ्नुहोस् »

कोशी अस्पतालको मेसुमा डा. चन्द्रभाल झा नियुक्त

विराटनगर । सरकारले मोरङस्थित कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ११औँ तहका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. झालाई कोशी अस्पतालको मेसुमा … पूरा पढ्नुहोस् »

असारको दोस्रो सातासम्म कर्णाली प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ

कर्णाली । असारको दोस्रो सातासम्म कर्णालीमा ४५ दशमलव शून्य छ प्रतिशत धान रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्यमात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ … पूरा पढ्नुहोस् »

जुम्लाका गाईभैँसीमा देखियो लम्पी स्किन रोग

काठमाडौं । हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका–२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिए । लम्पी स्किन रोगको … पूरा पढ्नुहोस् »

संघीयता विरोधी राप्रपा कोसीमा मुख्यमन्त्री ताक्दै, कांग्रेस र माओवादी तयार होलान् ?

काठमाडौं । कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिनको समय दिएका छन् । प्रदेश प्रमुखका तर्फबाट प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको लुम्बिनी प्रदेशमा एक्सटेन्सन काउन्टर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर २ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । यो संगै लुम्बिनी प्रदेशमा बैंकको ४ वटा एक्सटेन्सन … पूरा पढ्नुहोस् »

कोशी प्रदेशमा पाँच दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान

काठमाडौं । कोशी प्रदेशमा सरकार गठनका लागि दलहरूले पाँच दिनको समय पाएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका हुन् । … पूरा पढ्नुहोस् »

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई अघि बढाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ । कोशी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको उपसभापति रमेशजंग … पूरा पढ्नुहोस् »

पार्टीले दिएको जुनसुकै जिम्मेवारी लिन तयार छु : राजेन्द्र राई

विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको बताएका छन् । शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएपछि प्रदेश सरकार ढलेको छ । यससँगै … पूरा पढ्नुहोस् »