कोसी प्रदेश : ढल्यो एमाले नेतृत्वको सरकार

विराटनगर । एमाले नेतृत्वको कोसी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्व सरकार ढलेकाे हाे । बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र … पूरा पढ्नुहोस् »

कोसी प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिँदै

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मत प्रस्तावका लागि भोटिङ भइरहेको छ । सत्ता साझेदार दल माओवादीले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका … पूरा पढ्नुहोस् »

कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेशसभा बैठक जारी

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतका लागि कोशी प्रदेशसभा बैठक जारी छ । बिहिबार आधा घण्टाका लागि स्थिगत भएको बैठक पुनः शुक्रबार संचालनमा आएको हो । बिहिबार जारी कोशी … पूरा पढ्नुहोस् »

बागमतीमा सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढ्दै

मनहरि । बागमती प्रदेशमा विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । नेकपा (एमाले) र राप्रपाले बजेटमा भेदभाव गरिएको भन्दै प्रदेशसभाको बैठक चल्न दिएका छैनन् । राप्रपा … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौं । कोशि प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । हिजो नै विश्वासको मत लिने तयारी गरिए पनि अबेर रातिसम्म पनि सम्भव नभएपछि आजका … पूरा पढ्नुहोस् »

एक मत जुटाउन मुख्यमन्त्री कार्की सक्रिय , विपक्षी गठबन्धनका दलहरु कार्कीको विश्वासको मतको प्रस्ताव फेल गराउने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो बस्ने प्रदेशसभाको तेस्रो अधिवेशनको … पूरा पढ्नुहोस् »

हेवा खोलामा अस्थायी डाइभर्सन पुल संञ्चालनमा

पाँचथर । अबिरल बर्षाको कारण मेची राजमार्ग स्थित हेवा खोलामा अस्थायी डाइभर्सन पुल संञ्चालनमा (सवारी साधन सुचारू) भएको छ । अत्यावश्यक वस्तुहरुको ओसारपसार तथा ढुवानीलाई सहजता प्रदान गर्न हेवाखोलामा अस्थायी … पूरा पढ्नुहोस् »

मोरङमा नागरिकता लिनेकाे चाप अधिक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिने नागरिकहरुको चाप बढेको छ । मोरङमा अनुमानित ७० हजार जना जन्मसिद्ध नागरिकहरु नागरिकता लिनबाट बञ्चित छन् । जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार … पूरा पढ्नुहोस् »

बुटवल उपमहानगरद्वारा रु दुई अर्ब ३६ करोड ५४ लाख बजेट पेस

काठमाडौं । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु दुई अर्ब ३६ करोड ५४ लाखको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको १३औँ नगरसभामा आज उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको … पूरा पढ्नुहोस् »

बुटवल उपमहानगरको बजेट २ अर्ब ३५ करोड

काठमाडौं । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ । उपमहानगर नगरसभाको १३ औँ अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले शिक्षा र स्वास्थ्य क्षेलाई … पूरा पढ्नुहोस् »