घोराही उपमहानगरको बजेट २ अर्ब १५ करोड

दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ। उपमहानगरपालिकाको नगरसभाको १३ औं अधिबेशन मा नगर उपप्रमुख हुमा … पूरा पढ्नुहोस् »

पोखरा महानगरको नीति तथा कार्यक्रम हेर्नुहोस् (पुर्णपाठ सहित)

पोखरा । फेवातालको ६५ मिटर मापदण्डभित्र परेका संरचना हटाउन सर्वोच्च अदालतले गरेको आदेश पालना गर्ने पोखरा महानगरले आफ्नो आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममै उल्लेख गरेको छ। महानगर … पूरा पढ्नुहोस् »

गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार

मनहरि । मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउने आगामी वर्षबाट घर उपहार पाउने भएका छन् । दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ सरी … पूरा पढ्नुहोस् »

धनगढी उपमहानगरपालिकाको बजेट झन्डै २ अर्ब

धनगढी । धनगढी उपमहानगरपालिकाले ०८०/८१ को बजेट प्रस्तुत गरेको छ । उपप्रमुख कन्दकलाकुमारी रानाले एक अर्ब ९३ करोड आठ लाख २४ हजार २१८ रुपैयाँको बजेट नगरसभाको दशौं अधिवेशनमा प्रस्तुत गरेकी … पूरा पढ्नुहोस् »

सुन जस्तो २ किलो धातु सहित एक जना पक्राउ

काठमाडौं । रुपन्देहीमा सशस्त्र प्रहरी बल नेपाल बीओपी बयरघाट रुपन्देहीले शनिबार मध्यराति लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदहबाट कार र चालक सहित सुन जस्तो २ किलो धातु बरामद गरेको छ । … पूरा पढ्नुहोस् »

पहिरोले गर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो । यातायात … पूरा पढ्नुहोस् »

शिवालय माविमा शैक्षणिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला

पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा शैक्षणिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला शनिबार सम्पन्न भएको छ । राइट फर चिल्ड्रेनको सहयोगमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन … पूरा पढ्नुहोस् »

चट्याङ लागेर दाङमा दुई जना मृत्यु

काठमाण्डौं । चट्याङ लागेर दाङमा शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नं. ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरीको … पूरा पढ्नुहोस् »

चट्याङ लागेर ४५ भेडा मरे

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा परेको चट्याङ लागेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा … पूरा पढ्नुहोस् »

कास्की र मकवानपुरमा भारी वर्षा,उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं । मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न भू-भागमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्की र मकवानपुरको विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । कास्कीको … पूरा पढ्नुहोस् »