एक विद्यार्थीलाई तमोर नदीले बगायो

सुनसरी । तमोर नदीले एक विद्यार्थीलाई बगाएको छ । ईन्जिनियरिङ अध्ययन संस्थान थापाथलीका सिद्धार्थी खत्रीलाई पुलको सर्भे गर्ने क्रममा तमोर नदीले शुक्रबार दिउँसो बगाएको पूर्वाञ्चल क्याम्पसका प्राध्यापक रोहित दंगालले जानकारी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचन्ड : मधेशमा कम बजेट दिएको भन्ने कुरा सत्य होईन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेश प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने सत्य नभएको बताए । उनले संघीयताको मर्मअनुरूप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेशलाई दिइएको स्पष्ट पारे … पूरा पढ्नुहोस् »

मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणाको तयारी

काठमाडौं । मधेस प्रदेशको शतप्रतिशत गाउँबस्तीमा विद्युत् सेवा पुगेको छ । प्रदेशका सबै टोलबस्तीमा विद्युत् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको छ । विद्युत प्राधिकरण … पूरा पढ्नुहोस् »

सर्पले डस्दा एक बालिकाको मृत्यु

जनकपुरधाम । धनुषामा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेकी सन्ध्यालाई बिहीबार … पूरा पढ्नुहोस् »

भाटभटेनी सुपरस्टोरको २५औँ स्टोर जनकपुरमा

काठमाण्डौं । भाटभटेनी सुपरस्टोरले २५औँ स्टोर जनकपुरमा सुरु गरेको छ । बुधबार बिहान सुपरस्टोरका अध्यक्ष तथा प्रबन्धक मीनबहादुर गुरुङले स्टोरको शुभारम्भ गरेका हुन् । करिब एक बिगाहा जमिनमा खोलिएको स्टोरको … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा मन्त्रीको निधनमा शोक बिदा

काठमाण्डौं । सुदूरपश्चिम प्रदेश सरकारले आज बुधबार प्रदेशभर शोक बिदा दिएको छ । सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो । … पूरा पढ्नुहोस् »

पोखरा रोयलको वित्तीय विवरण प्रकाशित

पोखरा रोयल बचत तथा ऋण सहकारीले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार संस्थामा २५.३९ प्रतिशत तरलता कायम रहेको छ । संस्थामा ४१ करोड … पूरा पढ्नुहोस् »

सवारी दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहको निधन

धनगढी । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचाररत उनको निधन भएको हो । … पूरा पढ्नुहोस् »

डढेलोका कारण यो वर्ष बैतडीको तीन सय हेक्टर वन सखाप

काठमाडौं । डढेलोका कारण यो वर्ष बैतडीको तीन सय हेक्टर वन क्षेत्र सखाप भएको छ । यहाँका २० भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण तीन सय हेक्टर वन क्षेत्र सखाप … पूरा पढ्नुहोस् »

ताप्लेजुङको मेहेले पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता

फुङ्लिङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन् । आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको … पूरा पढ्नुहोस् »