हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान खुल्यो

पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी … पूरा पढ्नुहोस् »

संखुवासभामा जलविद्युत आयोजनाका १६ जना कामदार बेपत्ता

काठमाडौं । संखुवासभाको हेवा खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन् । चैनपुर नगरपालिका ४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनाका १६ जना कामदार बेपत्ता भएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

समाजवादी मोर्चाको औचित्य छैन ः साह

काठमाण्डौं । वीरगन्जमा आम विद्यार्थी मोर्चाको अगुवा कार्यकर्तासँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले समाजवादी मोर्चाको कुनै औचित्य नै नभएको टिप्पणी गरेका छन् … पूरा पढ्नुहोस् »

चापाकोटका पूर्वमेयर शिव गिरीको गाडी दुर्घटनामा मृत्यु

वालिङ । स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको गाडी दुर्घटनामा परी निधन भएको छ । शुक्रबार राति बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा गिरीको मृत्यु भएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

कर्णालीको बजेट- यस्ता छन् शहरी विकासका योजना (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरिएको छ । चालुतर्फ रू. ९ अर्ब २० लाख २४ … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम प्रदेशले ल्यायो २९ अर्ब २६ करोड बजेट

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ … पूरा पढ्नुहोस् »

गण्डकी सरकारले ल्यायो ३१ अर्ब ४२ करोडको बजेट

पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३१ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार प्रदेशसभामा सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले उक्त … पूरा पढ्नुहोस् »

बागमतीमा ६२ अर्ब ७० करोड ९० लाख बजेट विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले शुक्रबार … पूरा पढ्नुहोस् »

लुम्बिनी सरकारकाे बजेट ४० अर्ब ४७ करोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट … पूरा पढ्नुहोस् »

कर्णालीले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । शुक्रबार प्रदेश सरकारका अर्थमन्त्रीले ३३ अर्ब ३७ … पूरा पढ्नुहोस् »