लुम्बिनीको नीति तथा कार्यक्रम निराशाजनक : एमाले

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेशवासीलाई निराश बनाएको प्रतिक्रिया दिएको छ । नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले नीति तथा … पूरा पढ्नुहोस् »

दिनभर मकैबारीमा बाँदर धपाउँदै वडाध्यक्ष

कुश्मा । पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष रामशर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिंदैनन्। उनी बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नआएका होइनन्। हरेक … पूरा पढ्नुहोस् »

सुर्खेतमा पाँच जनामा दादुरा, जेठ २८ गतेदेखि खोप अभियान

भेरीगङ्गा । सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ । ६५ जना शङ्कास्पद बिरामीको चेकजाँच गर्दा उनीहरूमा दादुरा भेटिएको हो । वीरेन्द्रनगर र चिङ्गाड दुई/दुई तथा गुर्भाकोटका एक जनामा दादुरा … पूरा पढ्नुहोस् »

स्वास्थ्य संस्थामा गर्भ जाँच गराउँदा अण्डा र क्याल्सियम

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाका स्वास्थ्य संस्थाले गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण गरेका छन् । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामार्फत गर्भवतीलाई पोषण सुधार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्धारा डा. सञ्जु खातीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार दुर्घटनामा ज्यान गुमाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काका भाइबुहारी डा. सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । खप्तड आध्यात्मिक सम्मेलन उद्घाटनका लागि सुर्खेत पुगेका … पूरा पढ्नुहोस् »

कैलालीको जंगलमा एक महिलाको शव गाडेको अवस्थामा भेटियो

काठमाडौं । कैलालीको केदारेश्वर सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको हो … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतले नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि मधेसमा बिहानैदेखि प्रदर्श

जनकपुरधाम । आइतबार सर्वोच्च अदालतले नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि मधेसमा सोमबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । नागरिकताविहिन सर्वसाधारणहरुले सर्वोच्च अदालतको सो आदेशविरुद्ध विरुद्ध प्रदर्शन गरिरहेका छन् … पूरा पढ्नुहोस् »

सरकारी कार्यालयमा नियमित सेवा लिन सेवाग्राहीले कर्मचारीलाई पैसा दिन परेको तथ्य सार्वजनिक

काठमाडौं । सरकारी कार्यालयमा नियमित सेवा लिन सेवाग्राहीले कर्मचारीलाई पैसा दिन परेको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा सरकारी सेवाको अवस्थाको बारेमा जानकारी गराउँदै यस्तो तथ्य सार्वजनिक … पूरा पढ्नुहोस् »

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ) सहित

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम यस्तो हेर्नुहोस् (पूर्णपाठ) सहित

पोखरा । गण्डकी सरकारले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । … पूरा पढ्नुहोस् »