विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा लेखापाल फेला

काठमाण्डौं । मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । शनिबार बिहान सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् । … पूरा पढ्नुहोस् »

कर्णालीका स्थानीय तहलाई २७ अर्ब बजेट

काठमाडौं । सङ्घीय सरकारबाट कर्णालीका स्थानीय तहले झण्डै २७ अर्ब बजेट पाएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारले प्रस्तुत गरेको बजेटमा कर्णालीका ७९ वटा स्थानीय तहलाई … पूरा पढ्नुहोस् »

जसपा कोसी सरकारबाट बाहिरियो, नैतिक दबाबमा माओवादी

काठमाडौं । जसपा कोसी प्रदेश कमिटीको बैठकले एमालेका हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ । जसपाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादी नैतिक दबाबमा … पूरा पढ्नुहोस् »

नगरपालिकामा खाजा खानाको बिल मात्रै ५४ लाख !

सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्च भन्दै रु ४२ लाख रुपैयाँ होटललाई भुक्तानी दिएको जनप्रतिनिधिले आरोप लगाएका छन्। खाना खाएको अझै रु १२ लाख १३३ रुपैयाँ भुक्तानी … पूरा पढ्नुहोस् »

प्रदेशको नाम राख्न नसकेका राई कोशीप्रदेश विरुद्ध बोल्दै

काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने गरी प्रदेशको नाम संसोधन गर्न माग गर्दै आएका छन् । विगतमा आँफु प्रदेश प्रमूख भएको बेला ५ … पूरा पढ्नुहोस् »

कोशी प्रदेश संसोधनको माग राख्दै विराटनगरको देवकोटा चोकमा प्रर्दशन, अवस्था तनावग्रस्थ

काठमाडौं । प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरेका छन् । अहिले सो क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा अवस्था तनावग्रस्थ बन्न पुगको … पूरा पढ्नुहोस् »

व्यवस्था फेरिए , अवस्था फेरिएन : मुख्यमन्त्री जम्कट्टेल

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन नहुने बताएका छन । राष्ट्रिय मानवअधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

कोशी प्रदेशमा ९७ प्रतिशत घरपरिवारमा शौचालय

मोरङ । कोशी प्रदेशमा ९६ दशमलव आठ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँ र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्तरूपमा आज यहाँ आयोजित राष्ट्रिय जनगणना–२०७८ कोशी … पूरा पढ्नुहोस् »

हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते

काठमाडौं । कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय … पूरा पढ्नुहोस् »

बझाङमा भूकम्पको धक्का

काठमाडौं । आज बिहान ४ बजेर ६ मिनेट जाँदा बझाङमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प … पूरा पढ्नुहोस् »