सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन गरेका छन् । प्रदेश प्रमुख जोशीले गत माघ २६ गते गठित प्रदेश मन्त्रिपरिषद्मा … पूरा पढ्नुहोस् »

बाढीबाट विस्थापित भन्छन्, लालपुर्जा छ, जग्गा छैन

काठमाडौं । विक्रम विश्वकर्माको कैलालीको टीकापुर नगरपालिका–८ अरुणाफाँटमा बसाइँ थियो । त्यहीँ ठाउँमा खेतीपाती गरेर गुजारा गर्दै आएको उनको परिवार कर्णाली नदीको बाढीले विस्थापित भयो । त्यसपछि विश्वकर्मालगायत दर्जनौँ परिवार … पूरा पढ्नुहोस् »

बागमती र सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउँदै

काठमाडौं । सात प्रदेशमध्ये कुनै कोसी, गण्डकी र कर्णालीबाहेक चारवटा प्रदेश सरकारले अझै पूर्णता पाएका छैनन् । कोसीमा एमाले नेतृत्वको सरकार छ । मधेस प्रदेशमा एमाले सरकारबाट बाहिरिएको छ । … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा माओवादीले टुंग्यायो मन्त्री, आजै शपथको तयारी

धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ । संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुग्एिको जानकारी दिए। उनकाअनुसार … पूरा पढ्नुहोस् »

कोशी प्रदेशका खेलकुद सदस्य सचिव वाग्ले निलम्बित

काठमाडौं । कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्ले निलम्बिनमा परेका छन् । कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार वाग्लेलाई निलम्बन गरेको हो । वाग्ले निलम्बनमा पर्नुअघि … पूरा पढ्नुहोस् »

यातायातको सेवा प्रविधिमैत्री बनाइनेछ : मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने बताएका छन । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित विमलनगरमा रहेको यातायात व्यवस्था कार्यालयको आज निरीक्षण गर्दै जनतालाई छिटोछरितो … पूरा पढ्नुहोस् »

मङ्गलबारदेखि हराएका व्यक्ति मृत फेला

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ । ढोरपाटन–६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारीखेतस्थित बारीमा मृतावस्थामा फेला परेका हुन। तारीखेत छोरीको घरमा … पूरा पढ्नुहोस् »

सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड

काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बोर्ड राखिएको छ । ट्राफिक नियमको पालना गराउन र यससम्बन्धी थप जानकारी गराउने उद्देश्यले तुलसीपुर बसपार्क, वीरेन्द्र चोक, … पूरा पढ्नुहोस् »

जीडीपीमा प्रादेशिक योगदान सार्वजनिक, बागमतीको १९ खर्ब ८१ अर्ब

काठमाडौँ । चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन जीडीपी मा प्रदेशहरुको योगदान अनुमानित तथ्यांक सार्वजनिक भएको छ । मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष सबैभन्दा बढी … पूरा पढ्नुहोस् »

तापक्रम वृद्धिले महोत्तरीको जनजीवन प्रभावित

काठमाडौं । महोत्तरी जिल्लामा केही दिनदेखि अचाक्ली बढेको गर्मीले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिन यहाँ चालिस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२–४३ डिग्रीसमेत तापक्रम पुगेको छ । … पूरा पढ्नुहोस् »