नदी तर्न शुल्क तिर्ने लालझाडीवासीको प्रश्न – पक्की पुल कहिले बन्छ ?

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उनले लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्दै आएकी छिन् विद्यालय आउजाउका लागि दोदा नदी पार … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेश : मुख्यमन्त्रीद्धारा ३ मन्त्रीको नाम सिफारिस

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मन्त्रिपरिषदमा ३ मन्त्रीको नाम सिफारिस गरेका छन् ।मन्त्री चौधरीले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम २०८०/०१/१५ मा गठित मन्त्रिपरिषदको … पूरा पढ्नुहोस् »

यसवर्षको सकियो सिकार याम, तीन झारलको सिकार भएन

बलेवा । ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार याम सकिएको छ । सिकारीले नाउर र झारलको सिकार गरेर फर्किएसँगै सिकार याम अन्त्य भएको हो । दोस्रो सिकार याममा ढोरपाटनमा १२ … पूरा पढ्नुहोस् »

निगुरो टिप्न गएका श्रीमान–श्रीमतीको नारायणी नदीमा डुबेर मृत्यु

नवलपरासी । नवलपरासी पूर्वको नन्दपुरमा निगुरो टिप्न गएका श्रीमान–श्रीमतीको नारायणी नदीमा डुबेर ज्यान गएको छ ।मध्यबिन्दु नगरपालिका–२, नन्दपुरमा नारायणी नदीमा डुबेर कोल्हुवाका अन्दाजी ५५ वर्षीय सोमबहादुर बोटे र अन्दाजी ५० … पूरा पढ्नुहोस् »

अगरबत्ती बेचेर जीविकोपार्जन गर्दै दृष्टिविहीन दम्पती

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तकमैया बस्तीका इन्द्र राना र उनकी श्रीमती इनावरी राना पाँच वर्षयता अगरबत्ती बिक्री गरेरै जीविकोपार्जन गर्दै आएका छन । दृष्टिविहीन दम्पती अगरबत्ती बिक्री गर्न कञ्चनपुरदेखि … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, लिए नवनियुक्त मन्त्रीले सफत

काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रबार थप ४ मन्त्री नियुक्त गरेपछि गण्डकी प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । नेपाली कांग्रेसबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेश : यातातात सुधार्न गठित समितिले मुख्य मन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं । गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयको सेवाप्रवाह सुधारका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । अध्यनका लागि गठित समितिले शुक्रबार मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई उक्त प्रतिवेदन बुझाएको हो । … पूरा पढ्नुहोस् »

दोधारा चादँनी सुक्खा बन्दरगाहः डेढ दशकपछि ‘ईआईए’ स्वीकृत

काठमाडौं । कञ्चनपुरको दोधारा चादँनी नगरपालिकामा सुक्खा बन्दरगाह प्रस्ताव भएको डेढ दशकपछि वातावरणीय प्रभाव मूल्याङ्कन ‘ईआईए’ प्रतिवेदन प्रस्ताव स्वीकृत भएको छ । दोधारा चादँनी नगरपालिका–१, २ र ३ मा पर्ने … पूरा पढ्नुहोस् »

गण्डकीमा ४ मन्त्री नियुक्त, ४ बजे शपथ

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषदको बिस्तार भएको छ । नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले … पूरा पढ्नुहोस् »

कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने

काठमाडौं । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सवस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, … पूरा पढ्नुहोस् »