चितवन- २ अपडेट: लामिछाने १४५० मतान्तरले अगाडी

चितवन । चितवन-२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउनेक्रम शुरु भएको छ । इच्छाकामना गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ । अहिलेसम्मको मत गणना अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि … पूरा पढ्नुहोस् »

बारामा शिवचन्द्र कुशवाहको अग्रता कायमै

बारा । बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका उम्मेदवार … पूरा पढ्नुहोस् »

गण्डकीमा नयाँ सरकार गठन आह्वानमा ढिलाइ

गण्डकी । गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वानमा ढिलाइ भएको छ । शनिबारको गण्डकी प्रदेशसभाको बैठकमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान … पूरा पढ्नुहोस् »

तनहुँ- १ अपडेट: स्वर्णिम वाग्ले ७६ सय मतान्तरले अगाडी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाएका छन् । अहिलेसम्म ३५ हजार ३६ मत गणना गरिएको छ र रास्वपाका स्वर्णिम वाग्ले … पूरा पढ्नुहोस् »

चितवन-२ अपडेट: तीन वडाको गणना सकिदा लामिछानेको अग्रता कायमै

चितवन । चितवन-२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउनेक्रम शुरु भएको छ । इच्छाकामना गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता … पूरा पढ्नुहोस् »

बारामा उपेन्द्र यादव पछि परे, शिवचन्द्र कुशवाहको अग्रता

काठमाडौं । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् । पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाहले ६२८ मत ल्याएर अग्रता लिएका हुन् । उनलाई जसपाका यादवले … पूरा पढ्नुहोस् »

चितवन २ मा रवि लामिछानेले अग्रता लिए

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छामनकामनामा २४ सय ९२ मत गन्दा रविले ११५५ मत पाएका छन् । दोस्रोमा एमालेका रामप्रसाद … पूरा पढ्नुहोस् »

तनहुँ- १ अपडेट: स्वर्णिम वाग्ले ६८ सय मतले अगाडी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाएका छन् । अहिलेसम्म ३१ हजार २१९ मत गणना गरिएको छ र रास्वपाका स्वर्णिम वाग्ले … पूरा पढ्नुहोस् »

बारा-२ अपडेट: यादवलाई पछ्याउदै कुशवाह र पौडेल

बारा । बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन । पछिल्लो अपडेट अनुसार बारामा जसपा अध्यक्ष यादवले ५१३ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका … पूरा पढ्नुहोस् »

बारा २ मा उपेन्द्र यादवको सुरुवाती अग्रता, रमेश खरेल चौथो

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बारा २ को मतगणनाको सुरुवाती नतिजा सार्वजनिक भएको छ । पाँच सय मत गन्दा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् । उनले २२४ मत पाएका छन् … पूरा पढ्नुहोस् »