चितवन २ को मतगणनामा सिडिओ पौडेललाई नै प्रवेश रोक

काठमाडौं । चितवन २ को मतगणना सुरु भएको छ । मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई प्रवेशमा रोक लगाइएको छ ।नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सिडिओ … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएनन्, नयाँ सरकार बनाउने तयारी

काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री लिला गिरी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । विश्वासकाे मत नपाएपछि गिरी नेतृत्वकाे सरकार ढलेकाे छ । सरकारमा रहेका माओवादीसहितका आठ दलले … पूरा पढ्नुहोस् »

तनहॅु १ मा भोलिसम्म नतिजा आइसक्ने, बारा २ मा मतगणना सुरु

काठमाडौं । तनहुँ १ को उपनिर्वाचनको मंगलबारसम्म नतिजा आइसक्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले हालसम्म ४० प्रतिशत मत गनिसकेकाले मंगलबार दिउँसोसम्म नतिजा आइसक्ने जानकारी दिए । तनहुँमा … पूरा पढ्नुहोस् »

घरेलु उद्यम प्रवद्र्धन गर्दै स्थानीय तह

काठमाडौं l प्युठानका स्थानीय तहहरुले घरेलु उद्यम प्रवद्र्धनमा प्राथमिकता दिन थालेका छन् । चोयाचित्रो, गिठो, सालका पातजस्ता गाउँघरमा पाइने कच्चा पदार्थबाट तयार गरिने सामग्रीको उत्पादनमा स्थानीय तहले प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिदै, मत बिभाजनको प्रक्रिया शुरु

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिदैछन् । यसका लागि जारी प्रदेश सभा बैठकमा मत बिभाजनको प्रक्रिया शुरु भएको छ । यस अघि मुख्यमन्त्री गिरीले विश्वासको … पूरा पढ्नुहोस् »

चितवन २ : दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति

चितवन । चितवन क्षेत्र नम्बर २ को आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजे मत … पूरा पढ्नुहोस् »

स्वर्णिमले ११ हजार मत ल्याउँदा गोविन्द र सर्वेन्द्रले कति पाए ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा मतगणना जारी छ । पछिल्लो अपडेटअनुसार सोमबार जारी मतगणनामा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले ११ हजार ४२८मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार … पूरा पढ्नुहोस् »

उपनिर्वाचन : तीन वटै क्षेत्रमा आजैदेखि मतगणना हुने सम्भावना

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचन तीन वटै क्षेत्रमा मतदान सम्पन्न भएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो । निर्वाचन आयोगका … पूरा पढ्नुहोस् »

चितवन २ मा उपनिर्वाचनः ६१.४४ प्रतिशत मत खस्यो

चितवन । चितवन–२ मा सम्पन्न उपनिर्वाचनमा ५९ प्रतिशत मतदान भएको छ । प्रहरीले अहिले ५ बजेसम्म संकलन गरेको तथ्यांकअनुसार ७३ हजार ६२२ अर्थात् ६१.४४ प्रतिशत मत खसेको हो । केही … पूरा पढ्नुहोस् »

रवि लामिछानेविरुद्ध निर्वाचन कार्यालयमा उजुरी

चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । नेपाली … पूरा पढ्नुहोस् »