हुम्ला खाद्यान्न मौज्दान न्यून

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लाको गोदाममा समयमै खाद्यान्न ढुवानी नहुँदा मौज्दात कम हुँदै गएपछि बिक्रीमा समस्या भएको छ । चालुु आर्थिक वर्षका लागि हवाई … पूरा पढ्नुहोस् »

चितवनमा ५५, बारामा ४८ र तनहुँमा ४५ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा तीनवटा निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार चितवनमा ४५ प्रतिशत मत खसिसकेको छ । यो नतिजा अपराह्‍न पौने ४ बजेसम्मको हो । यसैगरी … पूरा पढ्नुहोस् »

तीन वटै क्षेत्रमा ४५ प्रतिशत मतदान सम्पन्न

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा तीन वटै क्षेत्रमा दिउँसो २ बजेसम्म करिब ४५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार चितवन क्षेत्र नं २ मा करिब … पूरा पढ्नुहोस् »

छिटफुट घटनाबाहेक तीन वटै जिल्लामा शान्तिपूर्वक रुपमा मतदान जारि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि भइरहेको तीन वटै जिल्लाको उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । तनहुँ १, चितवन २ र बारा २ मा बिहान ७ः०० बजेदेखि मतदान जारी छ … पूरा पढ्नुहोस् »

रास्वपाले माफी मागेपछि चितवनको कमलकुसुम केन्द्रमा रोकिएको मतदान सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उलंघन गरेको स्वीकार गरेर माफी मागेर निर्वाचन आयोग पठाउने सहमति पछि नयाँ किरण माविमा निर्वाचन सुचारु हुने भएको छ । भरतपुर महानगरपालिका वडा … पूरा पढ्नुहोस् »

तीन महिनामा तेस्रोपटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वास मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले विश्वासको मतका लागि आज निवेदन दर्ता गराएका हुन् । उनले आगामी १५ गते … पूरा पढ्नुहोस् »

चितवनको कमलकुसुम केन्द्रमा रोकिएको मतदान सुरु

चितवन । चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुन: सुरू भएकाे छ । दुई पक्षबीच विवाद हुँदा स्थगित भएको मतदान पुन: सुरु भएको हो । मतदान केन्द्रमा … पूरा पढ्नुहोस् »

उपनिर्वाचन: कुन क्षेत्रमा कति प्रतिशत खस्यो मत ?

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा तीन वटा निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । हालसम्म बारा–२ मा २५ प्रतिशत मतदान … पूरा पढ्नुहोस् »

चितवनमा ३७ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन–२ मा ३७ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा १२ बजेसम्म ३७ प्रतिशत मत खसेको सहायक मतदान अधिकृत ईश्वरी … पूरा पढ्नुहोस् »

बारामा बुथ कब्जाको प्रयास,पत्रकारलाई रोक

बारा । बाराको क्षेत्र नम्बर २ मा भईरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा अन्तरगत बाराको महागढीमाई नगरपालिका–२ को ईनरवास्थित मतदान केन्द्रमा पनि बुथ कब्जाको प्रयास गरिएको छ । उक्त मतदान केन्द्रमा पुगेका पत्रकारलाई … पूरा पढ्नुहोस् »