बारा-२ मा शान्तिपूर्ण रूपमा मतदान,अहिलेसम्म २५ प्रतिशत मतदान

बारा । बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मंसिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन … पूरा पढ्नुहोस् »

रवि जुलुससहित मतदान केन्द्रमा प्रवेश गरेपछि स्थिति तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछाने आफ्ना कार्यकर्तासहित नाराबाजी गर्दै मतदान केन्द्रमा प्रवेश गरेपछि स्थिति तनावग्रस्त बनेको छ । चितवनको नयाँकिरण कमलकुसुम माध्यमिक … पूरा पढ्नुहोस् »

रविको दावी : अघिल्लो पटक भन्दा बढी मत पाउँछु

चितवन । स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन–२ का उम्मेद्वार रवि लामिछानेले आफूले मंसिर ४ को निर्वाचनको भन्दा बढी मत पाउने दाबी गरेका छन् । बालकुमारी मावि निर्वाचन केन्द्र अनुगमनपछि सञ्चारकर्मीलाई … पूरा पढ्नुहोस् »

जनमत प्रतिनिधिलाई दुईवटा बुथमा जान नदिइएकाे सिके राउतको आरोप

बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका दुईवटा बुथमा आफनो प्रतिनिधिलाई प्रवेश गर्न नदिएको आरोप लगाएका छन् । बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका राउतले जनता समाजवादी … पूरा पढ्नुहोस् »

तस्बिरमा तनहुँको उपनिर्वाचन

तनहुँ ।  तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । मतदान प्रक्रिया शान्तिपूर्ण रहेको छ । मतदान गर्न मतदाताहरू मतदानस्थलमा हौसिएर पुगिरहेका छन् ।   तनहुँमा कांग्रेसका तर्फबाट  गोबिन्द … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्गको तनहुँ-१ सडक साँझ ६ बजेसम्म बन्द

तनहुँ । पृथ्वीराजमार्गको तनहुँ–१ सडकखण्ड पूर्णरूपमा बन्द गरिएको छ । आज तनहुँ क्षेत्र १ मा हुने उपनिर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्मका … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त

काठमाण्डौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे । विश्वासको मत पाउन … पूरा पढ्नुहोस् »

पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण

काठमाडौं । हिमाली जिल्ला मनाङमा खानेपानीको मुहान सर्वेक्षण गरिएको छ । नासोँ गाउँपालिका ६ र ७ नम्बर वडाको तिल्चेअन्तर्गत मनास्लु पदमार्गका लार्के पास, लार्के फेदी, भिमथाङ क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्ने … पूरा पढ्नुहोस् »

राजविराजमा कैदीको मृत्यु

काठमाडौं । राजविराज कारगारका एक कैदीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् । राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा … पूरा पढ्नुहोस् »

दुर्घटनामा शिक्षकको मृत्यु

काठमाडौं । स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका … पूरा पढ्नुहोस् »