देशको अर्थतन्त्र ऋणात्मक परिस्थितिमा पुगे पनि कर्णाली करिडोर सरकारको प्राथमिकता : रक्षामन्त्री खड्का

सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्र ऋणात्मक परिस्थितिमा पुगे पनि कर्णाली करिडोरको कामलाई अगाडि बढाइने बताएका छन् । सुर्खेत विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कर्णालीमा नेपाली … पूरा पढ्नुहोस् »

कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा हिक्मत विष्ट नियुक्त

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा हिक्मत विष्ट नियुक्त भएका छन् । कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले विष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन । नवनियुक्त विष्ट … पूरा पढ्नुहोस् »

घास काट्न गएकी महिलामाथी बाघको आक्रमण

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा घास काट्न गएकी महिलामाथी बाघले आक्रमण गरेको छ ।शुक्रबार बिहान ११ बजेको समयमा बारीमा घास काट्न गएका स्थानीय गंगा चन्दमाथी बाघले आक्रमण गरेको … पूरा पढ्नुहोस् »

स्याङ्जाका ६२ वनमा डढेलो

काठमाडौं । सुक्खायाम लागेसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन … पूरा पढ्नुहोस् »

सात वर्ष बितिसक्दा पनि पूर्णनिर्माण हुन सकेन गल्छी–त्रिशूली सडक

काठमाडौँ । निर्माण कार्य सुरु भएकोदेखि सात वर्ष बितिसक्दा पनि अहिलेसम्म गल्छी–त्रिशूली सडक पूर्णनिर्माण हुन सकेको छैन । कुल ९० प्रतिशत काम भइसकेको उक्त सडक अहिले कानुनी अड्चनका कारण रोकिएको … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा ‘रेबिज’ को जोखिम बढ्दै

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ । निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेका … पूरा पढ्नुहोस् »

डुम्रे बेसीशहर सडकखण्ड आजदेखि दैनिक १२ घण्टा बन्द हुने

लमजुङ । लमजुङको सदरमुकाम बेसीशहर जोड्ने एक मात्र डुम्रे बेसीशहर सडक दैनिक १२ घण्टा बन्द हुने भएको छ । बेसीशहर नगरपालिका १ उदीपुर स्थित देउराली डाँडामा सडक निर्माण कार्य गर्नु … पूरा पढ्नुहोस् »

गुल्मीमा आगो निभाउने क्रममा बालकको मृत्यु

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी १ बालकको ज्यान गएको छ । आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको शुक्रवार बिहान उपचारका क्रममा मिशन … पूरा पढ्नुहोस् »

सिरहामा नगरपालिकाको भवन तोडफोड

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले सडक विस्तारका लागि घर तथा पसलहरु भत्काएको विरोधमा बजारका सुकुम्बासी र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार–व्यवसाय … पूरा पढ्नुहोस् »

भेरी नदीमा निर्माणाधीन बेलिब्रज भाँचियो, दुईजनाको मृत्यु

काठमाडौं । जाजरकोट र रुकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको छ । तल्लुबगरमा भेरी नदीमाथि बिहीबार बेलिब्रिज जोड्ने क्रममा पुल भाँचिदा दुईजनाको घटनास्थलमै मृत्यु भएको र अन्या … पूरा पढ्नुहोस् »