कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले कांग्रेसबाट सरकारमा सहभागी भएका आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज … पूरा पढ्नुहोस् »

करिब पाँच किलो गरगहनासहित दुई पक्राउ

काठमाडौं । नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय … पूरा पढ्नुहोस् »

चैते धान खेती घट्दो

काठमाडौं । तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय … पूरा पढ्नुहोस् »

चौपायाको आहाराका लागि विकल्प खोज्दै नगरपालिका

कैलाली । गौशालामा व्यवस्थापन गरिएका चौपायालाई आहाराको समस्या हुन थालेपछि कैलालीको भजनी नगरपालिकाले विकल्प खोज्न थालेको छ । गर्मी मौसम सुरु भएपछि चरन क्षेत्र उजाड भएपछि त्यसको विकल्पका लागि नगरपालिकाले … पूरा पढ्नुहोस् »

रामचन्द्रजीलाई राष्ट्रपति बनाएँ, गोविन्दलाई जिताएर पठाउनुस् मन्त्री बनाउँछु : देउवा

दमौली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ–१ बैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने बताएका छन् । बुधबार तनहुँको डुम्रेमा आयोजित … पूरा पढ्नुहोस् »

पर्वतमा आगलागीका घटना बढ्दो

पर्वत । पर्वतमा यस वर्ष आगलागीका घटना बढ्दै गएको छ । विगत वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना मौलाउँदै गएको हो । यस वर्षको गर्मीयाम सुरु … पूरा पढ्नुहोस् »

सभापति देउवाको फोनले कर्णाली मन्त्रिपरिषद विस्तार राेकियाे

सुर्खेत । सिनियार नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै कर्णाली प्रदेशमा कांग्रेसभित्र रडाको मच्चिएपछि कर्णालीमा मन्त्रिपरिषद विस्तार रोकिएको छ । बुधबार ३ बजे हुने भनिएको शपथ अन्तिममा आएर रोकिएको हो … पूरा पढ्नुहोस् »

बन्दीपुरमा चिनियाँ पर्यटक

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिएका छन् । कोभिड–१९ को सङ्क्रमण सुरु भएपछि विसं २०७६ चैतबाट चिनियाँ पर्यटकको आगमन बन्द भएको बन्दीपुरमा तीन वर्षपछि पहिलो पटक चिनियाँ … पूरा पढ्नुहोस् »

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

जनकपुरधाम । महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका १० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती … पूरा पढ्नुहोस् »

बस र मोटरसाइकल ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु

महोत्तरी । महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । बुधबार सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बसले गौशालातर्फ जाँदै गरेको … पूरा पढ्नुहोस् »