एउटै कार्यकालमा तीनचोटि विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री, सभामुख नयाँ चयन गरिने

काठमाडौं । एउटै कार्यकालमा तीनचोटि विश्वासको मत लिएर कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कीर्तिमान राख्ने भएका छन् । यसअघि माघ ६ र चैत १७ गते प्रदेश सभाबाट विश्वासको मत लिएका … पूरा पढ्नुहोस् »

गोविन्द भट्टराईलाई भोट माग्न कांग्रेसका नेताहरू तनहुँ जानेक्रम तीव्र

काठमाडौं । नेपाली कांग्रेसले तनहुँ १ लाई प्रतिष्ठाको विषय बनाएको छ । कांग्रेसको सबैभन्दा धेरै पकड भएको तथा राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र भएकाले पनि तनहुँ १ कांग्रेसको मुख्य प्राथमिकतामा … पूरा पढ्नुहोस् »

भरतपुर अस्पतालको नाममा नक्कली पिसिआर

काठमाडौं । भरपुर अस्पतालको नाममा नक्कली पिसिआर हुने गरेको जानकारी दिएको छ ।अस्पतालको लेटर हेड र डिजिटल सिग्नेचरको दुरुपोग गरि सो गतिविधि गरेको उल्लेख गरेको हो । भरतपुर अस्पतालले गत … पूरा पढ्नुहोस् »

निर्वाचन जित्ने गरी तयारीमा लाग्नुपर्छ: विश्वप्रकाश शर्मा

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा महामन्त्री शर्माले … पूरा पढ्नुहोस् »

किसानलाई कृषि सामग्री र तालिम

काठमाडौं । पाँचपोखरी थाङपाल गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले सोमबार ५० प्रतिशत अनुदानमा किसानका लागि १७ थान … पूरा पढ्नुहोस् »

आइपुग्यो पाठ्यपुस्तक

काठमाडौं । हिमाली जिल्ला ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ । कक्षा १ देखि १० सम्मका तीन हजार सात सय थान पुस्तक आइपुगेको र बिक्री वितरण गर्ने तयारी भइरहेको पुस्तक … पूरा पढ्नुहोस् »

स्वास्थ्य स्वयमसेविकालाई साइकल

काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिकाले स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरेको छ । सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयमसेविकालाई एकएक थान साइकल उपलब्ध गराइएको हो । नगरपालिका–७ ले १३ वटा वडाका … पूरा पढ्नुहोस् »

बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिकाले बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । उक्त पालिकाको– ५ मा पर्ने दुर्गम चारवटा गाउँलाई बालविवाहमुक्त गाउँ घोषाण गरिएको छ । दिगो विकासको … पूरा पढ्नुहोस् »

बागलुङका ३७ वडा पहिरोको उच्च जोखिममा

बलेवा । बागलुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा र ३१ वडा मध्यम जोखिममा परेका छन् । मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला नै पहिराको … पूरा पढ्नुहोस् »

रुपन्देही र बाँकेमा बढे एचआईभी संक्रमित, उपचारमा भेदभाव

भैरहवा । एचआईभी संक्रमितप्रति स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले विभेद गर्ने गरेको पाइएको छ । संक्रमितहरुमा उच्चस्तरको स्वास्थ्य उपभोग गर्न पाउने अधिकार भए पनि लुम्बिनी प्रदेशमा यसको अवस्था नाजुक छ ।  … पूरा पढ्नुहोस् »