चार वर्षपछि खुल्यो ताला

काठमाडौं । खप्तडछान्ना गाउँपालिका – ६ बयानामा विवादका कारण चार वर्षदेखि बन्द भएको बयाना बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । तत्कालीन पाटादेवल गाविसबाट रु दुई लाख ३१ हजार र गाउँपालिकाको … पूरा पढ्नुहोस् »

सरकारले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्छ : रक्षामन्त्री खड्का

सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले निर्वाचनका बेला जनतासँग गरेका बाचा पूरा गर्ने बताएका छन् । नेपाली कांग्रेसका उपसभापति समेत रहेका नेता खड्काले अहिले सरकार निर्वाचनकै बेलाको … पूरा पढ्नुहोस् »

जङ्गलका राजा कुसुन्डाकी छोरी सिमान्त पुरस्कृत

काठमाडौं । व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकि छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ । जङ्गलका राजा भनेर चिनिने कुसुण्डाकी छोरी सिमान्त कक्षा ७ बाट उत्तीर्ण भई … पूरा पढ्नुहोस् »

झापा आन्दोलनका बेला ओलीका सहयोद्धा नरेश खरेलले छाडे एमाले, लगाए यस्ता गम्भीर आरोप

काठमाडौं । २०२८ को झापा विद्रोहका योद्धा नरेश खरेल एमाले अध्यक्ष केपी ओलीका सहयात्री हुन् । एमालेका केन्द्रीय सल्लाहकार एवं पूर्व पोलिटव्युरो सदस्यसमेत रहेका खरेलले पार्टी परित्याग गरेका छन्। सोमबार … पूरा पढ्नुहोस् »

कर्णाली सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

सुर्खेत। नेकपा एमालेले सोमबारबाट लागु हुनेगरी कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन लिएको छ । आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । यसको भोलिपल्टै सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन … पूरा पढ्नुहोस् »

कृषकलाई माछाका भुरा वितरण

काठमाडौं । म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् । … पूरा पढ्नुहोस् »

किसानलाई बाली जोगाउने चिन्ता

काठमाडौं । मकैको बिरुवा नउम्रिँदै बाँदरले खेतबारीको डिल कुर्छ । गत वर्ष बाँदरकै कारण मकैको उत्पादनमा क्षति व्यहोरेका बागलुङ बडिगाड गाउँपालिकाका किसानले बीउसँगै बाँदर नियन्त्रणका उपाय खोज्न पालिकासँग आग्रह गरेका … पूरा पढ्नुहोस् »

आठ वर्षमा रामपुर अस्पताल निर्माण

काठमाडौं । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ । निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज … पूरा पढ्नुहोस् »

एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको घोषणा गरिएको छ । सिङ्गापुर पुलिसबाट सेवानिवृत … पूरा पढ्नुहोस् »

महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा

काठमाडौं । यहाँको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ । विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रमअन्तर्गत विद्यार्थीबाट … पूरा पढ्नुहोस् »