कर्णाली सरकारबाट नेकपा एमालेले दियो राजिनामा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा तीन जना मन्त्रीहरूले नेकपा एमालेबाट राजीनामा दिएका छन् । कर्णाली प्रदेश सरकारमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई … पूरा पढ्नुहोस् »

स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण अघि बढाइने

काठमाडौं । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ । सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने तय भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख ध्रुवकुमार … पूरा पढ्नुहोस् »

उपनिर्वाचनको तयारी तीव्र

काठमाडौँ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् । मधेस प्रदेशको बारा … पूरा पढ्नुहोस् »

विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति कर्तव्य पूरा गर्ने हुनसक्नुर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तव्य पूरा गर्नसक्ने हुनुपर्ने बताएका छन् ।  कञ्चनपुरको महेन्द्रनगरमा आइतबार आयोजित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

मुग्लिन पोखरा सडक विस्तार दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन । मुग्लिन पोखरा सडक विस्तार आयोजनाको आज स्थलगत निरीक्षणपछि दमौलीमा सञ्चारकर्मीसँग कुरा … पूरा पढ्नुहोस् »

कैलाली कञ्चनपुरमा भयावह बन्दै रेबिज रोग

धनगढी। कैलाली कञ्चनपुरमा रेबिज रोगको संक्रमण भयावह बन्न थालेको छ । पशुपञ्छि रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका अनुसार पछिल्लो एक डेढ महिना यता पशुपञ्छिमा रेबिज तिब्र रुपमा देखिन थालेको हो … पूरा पढ्नुहोस् »

रुबी भ्यालीमा ओली दम्पत्ती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली धादिङको पर्यटकीय सुन्दर गाउँ रुबीभ्याली पुगेका छन् । एमाले सांसद तथा उद्योग व्यवसायी महासंघका अध्यक्ष एलपी साँवा र महासंघका … पूरा पढ्नुहोस् »

हेलि एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा ठोक्कियो, चालक दल सुरक्षित

काठमाडौं । हेलि एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा ठोक्किएको छ। आइतबार बिहान पोखरा–धौलागिरी कार्गो उडान रहेको हेलिकोप्टरमा क्षति भए पनि चालक दल सुरक्षित रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अल्फा … पूरा पढ्नुहोस् »

पोखरा-मुग्लिन सडक निरीक्षणमा उच्चस्तरीय टोली

काठमाडौँ । गण्डकी प्रदेशको राजधानी सहर पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नतिको निरीक्षणमा उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ । आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड पुगे एमाले सचिव भट्टलाई भेट्न निवासमा

कैलाली । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन् । माओवादी परित्याग गरेर एमाले गएका भट्टलाई भेट्न प्रधानमन्त्री प्रचण्डको उनकै निवासमा पुगेका हुन् … पूरा पढ्नुहोस् »