प्रदेश सांसद पिके राईमाथिको दुर्व्यवहार सुनियोजितः एमाले

खोटाङ । नेकपा एमाले खोटाङले प्रदेशको नामाकरणको विषयलाई लिएर सुनियोजितढंगबाट प्रदेश सांसद पाँचकर्ण राई (पिके)माथि दुव्र्यवहारको प्रयास भएको जनाएको छ । जिल्ला समन्वय समितिको सातौं जिल्लासभामा अतिथिका रुपमा बोलाइएका प्रदेश … पूरा पढ्नुहोस् »

विभिन्न देशका राष्ट्रगान गाइरहँदा …

गण्डकी । चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उनको दैनिकीजस्तै बनेको छ । पर्यटकीय … पूरा पढ्नुहोस् »

पूर्वपश्चिम रेलमार्गको एलाइन्मेन्ट परिवर्तन हुने

बारा। पूर्वपश्चिम रेलमार्गको निजगढ नगरपालिका क्षेत्रभित्र हुने एलाइन्मेन्ट परिवर्तन हुने भएको छ । रेल विभागका पदाधिकारीहरुले निजगढमा आयोजना गरेको छलफल कार्यक्रममा यसअघि स्थानीय सरोकारवालाहरुसंग भएको सहमतिभन्दा फरक रेखाङ्कन गर्न लागिएको … पूरा पढ्नुहोस् »

भूमिहीन र सुकुम्बासीको तथ्याङ्क संकलनमा समस्या

काठमाडौं । बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा ढिलो भएपछि समस्या देखा परेको छ ।तथ्याङ्क संकलनमा स्थानीवासीको वेवास्ताका कारण ढिला भएको हो । राष्ट्रिय भूमि आयोग … पूरा पढ्नुहोस् »

बागमतीमा सरकार विस्तारको किचलो, कांग्रेसलाई ६ मन्त्रालय चाहिने, माओवादी पाँचमुनि नझर्ने

काठमाडौं । केन्द्रमा समीकरण फेरबदल भएसँगै प्रदेश सरकारमा पनि उथलपुथल भएको छ । जसकारण सबै प्रदेशमा सरकार अस्थिर बनेको छ । माओवादी केन्द्र एमालेसँगको गठबन्धन छाडेर कांग्रेससँग नयाँ समीकरण बनाउन … पूरा पढ्नुहोस् »

मुगुमा १५४ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घको आयोजनामा हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका र खत्याड गाउँपालिकाका एक सय १८ जनाको आँखा परीक्षण र एक सय ५४ जनाको मोतिविन्दुको निःशुल्क उपचार गरिएको … पूरा पढ्नुहोस् »

किन राखियो स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएको छ । यूएसएआईडीको स्वच्छ हावा परियोजनासँगको सहकार्यमा विश्व स्वास्थ्य दिवसको अवसर पारेर शुक्रबार कृत्रिम फोक्सो जडान गरिएको मन्त्रालयका … पूरा पढ्नुहोस् »

नमुना पशु अस्पतालबाट चार जिल्लाका कृषक लाभान्वित

काठमाडौ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणधीन ‘नमुना पशु अस्पताल’ बाट तनहुँसहित चार जिल्लाका कृषक लाभान्वित हुने भएका छन् । दमौलीमा निर्माणाधीन पशु अस्पतालबाट तनहुँसहित गोरखा, … पूरा पढ्नुहोस् »

हुलाकी राजमार्ग कालोपत्रसँगै फेरियो ठोरीको पहिचान

काठमाडौँ । केही वर्षअघिसम्म दुर्गम क्षेत्रका रुपमा रहेको पर्साको ठोरी गाउँपालिका अहिले सुगम हुन पुगेको छ । यतिबेला ठोरी क्षेत्र मधेस प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ … पूरा पढ्नुहोस् »

मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो

काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका स्थानीयको खानेपानीे समस्या अब समाधान हुनेभएको छ । तीन हजार दुई सय मिटर तलको पिखुवा खोलाको पानी लिफ्टिङ गरी मानेभञ्ज्याङमा पुर्‍याइएसँगै लामो समयदेखिको … पूरा पढ्नुहोस् »