६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन हुलाकी सडक

महेन्द्रनगर । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता … पूरा पढ्नुहोस् »

गाउँसम्मै सडक कालोपत्र भएपछि उत्पादनले बजार पायो

पाँचथर । गाउँसम्मै सडक कालोपत्र भएपछि फदिम नगरपालिका–११ का देवीप्रसाद अधिकारी प्रसन्न छन् । सडक कालोपत्र गरेका कारण समयमै गाडी पाउन र फिदिम पुग्न सहज भएको उनी बताउछन् । उत्पाददित … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो । प्रदेशका नौवटै जिल्लामा … पूरा पढ्नुहोस् »

कोशीले माग्यो संघीय सरकारसँग साढे तीन अर्ब रुपैयाँ

विराटनगर । कोशी प्रदेश सरकारले संघीय सरकारसँग ३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ माग गर्ने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले यस्तो निर्णय … पूरा पढ्नुहोस् »

मधेश प्रदेश सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा

काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका हुन् । उनीहरुले मुख्यमन्त्री तथा … पूरा पढ्नुहोस् »

मधेस प्रदेश सरकारबाट एमालेले राजीनामा दिदैँ

काठमाडौं । मधेस प्रदेशको सरकारबाट एमालेको मन्त्रीले आज राजीनामा दिदैँछन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केन्द्रमा रहेको गठबन्धन अनुसार प्रदेशमा पनि सरकार बनाउने भएकाले सहजता बनाई दिन आग्रह गरेपछि … पूरा पढ्नुहोस् »

चितवन–२ बाट रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

काठमाडौं । चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । लामिछानेले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता … पूरा पढ्नुहोस् »

उपनिर्वाचन : तनहुँमा मनोनयन दर्ताअघि कांग्रेसको सभा

तनहुँ । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो । … पूरा पढ्नुहोस् »

यो वर्षका योजना समयमै कार्यान्वयन गर्ने : कर्णालीका स्थानीय सरकार

काठमाडौं । कर्णालीका स्थानीय सरकारले बजेट कार्यान्वयनलाई तीव्रता दिएका छन् । चालु आर्थिक वर्षको आठ महिना पूरा भइसकेकाले स्थानीय तह विकास निर्माणका योजना कार्यान्वयन गर्र्न केन्द्रित भएका हुन् । हालसम्म … पूरा पढ्नुहोस् »

आज देखी बुटवल–पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने

बुटवल । आज देखि बुटवल–पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घन्टा बन्द हुन लागेको हो … पूरा पढ्नुहोस् »