तनहुँ-१ मा त्रिपक्षिय भिडन्त हुँदै, यी हुन् उम्मेदवार

काठमाडौं । तनहुँमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीन राजनीतिक दलका उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको … पूरा पढ्नुहोस् »

मेयर ससुुराको नाममा एसईई परीक्षा दिने ज्वाई पक्राउ

जनकपुरधाम । रौतहटस्थित एक एसईई परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका नेकपा एमालेबाट मेयर बनेका प्रेमलाल साह कानुको ठाउँमा परीक्षा दिइरहेका कमल साहलाई आइतबार प्रहरीले … पूरा पढ्नुहोस् »

असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा ३५ वर्षीया चेपाङको मृत्यु

काठमाडौं । जिल्लाको राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्र वडा नं ११ सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु भएको छ । शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती … पूरा पढ्नुहोस् »

कोशी प्रदेशसभा : राजधानी र नामकरणको प्रावधान हट्यो

काठमाडौं । लामो समयपछि कोशी प्रदेशको नामकरण भइसकेपछि अहिले कोशी प्रदेशसभा सञ्चालन नियमावलीको नयाँ मस्यौदामा प्रदेश नामकरणको प्रावधान हटाइएको छ । अघिल्लो प्रदेशसभाले प्रदेशसभा सञ्चालन नियमावलीको परिच्छेद १० को ५८ … पूरा पढ्नुहोस् »

कर्मले बदलिएको नाम ‘तरकारी काका’

बागलुङ । घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त छन्। … पूरा पढ्नुहोस् »

सौर्या सिमेन्ट उद्योगमा चट्याङ लागेर ट्रक चालकको मृत्यु

सिरहा । सिरहामा चट्याङ लागेर एकजना ट्रक चालकको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका १ मा रहेको सौर्या सिमेन्ट उद्योगमा सिमेन्ट लिन आएका ना.५ ख ३७२१ नम्बर ट्रकका चालक … पूरा पढ्नुहोस् »

वीरगञ्ज महानगरले चलायो अनधिकृत संरचनामा डोजर

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निमार्ण गरिएका अनधिकृत संरचना हटाउनका लागि डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिका–२५ ड्राइपोर्टस्थित सार्वजनिक जग्गामा निमार्ण गरिएका अनधिकृत घर टहरा डोजरको सहायताले … पूरा पढ्नुहोस् »

बिमा रकम पाउन श्रीमतीले आफ्नै श्रीमान्को हत्या

काठमाण्डौं । सप्तरीमा बिमा रकम पाउन कञ्चनरूप नगरपालिका–३ दास टोलकी कोशिलादेवी दासले श्रीमान्को हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । आफ्नै घरभित्र करेन्ट लागेर शिवशंकर दासको मृत्यु भएको थियो । … पूरा पढ्नुहोस् »

बारा २ मा उम्मेदवार बनाउन माओवादीका शिवचन्द्रलाई जनमत भित्र्यायो

काठमाण्डौं । बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउन जनमत पार्टीले नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुशवाहालाई पार्टीमा भित्र्याएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै … पूरा पढ्नुहोस् »

मेयर श्रेष्ठमाथि मोबिल छ्यापेको भन्दै राजमार्ग अवरूद्ध

सिराहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको भन्दै नेकपा एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेका छन्। बुधबार बिहान एक घण्टा एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी … पूरा पढ्नुहोस् »