बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

काठमाण्डौं । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ । बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा … पूरा पढ्नुहोस् »

माओवादीका मन्त्रीले राजीनामा दिएसँगै गण्डकी सरकार अल्पमतमा

काठमाडौं । गण्डकी प्रदेश सरकारका नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् … पूरा पढ्नुहोस् »

गण्डकीमा सत्ता फेरबदलको सङ्केत

गण्डकी । राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार बनाउन आन्तरिक कसरत … पूरा पढ्नुहोस् »

लुम्बिनी : माओवादीले आज समर्थन फिर्ता लिदैँ,को बन्ला मुख्यमन्त्री ?

काठमाडौं । केन्द्रमा फेरिएको समीकरणअनुसार माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादीले लुम्बिनीका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको हो … पूरा पढ्नुहोस् »

बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सर्यो

हेटौँडा । बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारिएको छ । बुधबार अपरान्ह ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक १० चैत शुक्रबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो । बुधबारको … पूरा पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि विश्वासको मत लिने तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जमकट्टेलले चैत ८ गते दोस्रोपटक … पूरा पढ्नुहोस् »

वृद्धभत्ता पाउने उमेरमा बल्ल नागरिकता

बझाङ । बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई … पूरा पढ्नुहोस् »

कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास

ओखलढुंगा । ओखलढुंगामा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडिमा तोडफोड प्रयास भएको छ । ओखलढुंगा सदरमुकामबाट तलुवा सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा गोरुमारे भञ्ज्याङमा आन्दोलनकारीले सवारी तोडफोडको प्रयास … पूरा पढ्नुहोस् »

दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट : किसान चिन्तित

काठमाडौं । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् । लामो समयसम्म खडेरी परेका … पूरा पढ्नुहोस् »

यस वर्ष पहिलो पटक ढोरपाटनमा हिमपात

काठमाडौं । बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपातले … पूरा पढ्नुहोस् »