कांग्रेस क्रियाशील सदस्यता नवीकरण भोलि मध्याह्न र नयाँ वितरण पर्सी लक

काठमाण्डौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको काम पुस ९ गते मध्याह्न १२ बजेसम्म गर्ने निर्णय गरेको छ। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले भोलि मध्याह्न … पूरा पढ्नुहोस् »

गुन तिर्न अदालत धाउँदैछु: लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै गुन तिर्न अदालत धाइरहेको बताएका छन् । ओलीले हिमालय टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा रवि लामिछानेलाई … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले प्रधानमन्त्रीसहित दलहरुसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा … पूरा पढ्नुहोस् »

महाधिवेशन सकिएलगत्तै ईश्वर समूहले छुट्टै भेला गरेकोमा ज्ञवालीको असन्तुष्टि

काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टीको महाधिवेशन सम्पन्न भएलगत्तै ईश्वर पोखरेल पक्षले छुट्टै भेला गरेकोप्रति असन्तुष्टि जनाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै … पूरा पढ्नुहोस् »

पार्टीको चुनाव जितेजस्तै आम चुनाव पनि जिते भैगो : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित टिप्पणी गरेका छन् । आइतबार पार्टी कार्यालयमा स्वागत गर्न भेला भएका पार्टीका नेता, … पूरा पढ्नुहोस् »

राजनीति गर्न आएको होइन, तर देश परिवर्तन गर्न आएको हो : घिसिङ

काठमाडौं । चितवनमा पार्टीको जिल्लास्तरीय भेलामा उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू राजनीति गर्न नआएको बताएका छन् । आफूहरू राजनीति नभई देश परिवर्तन गर्न आएको उनले उल्लेख गरे । … पूरा पढ्नुहोस् »

भत्केको यो देश बनाउन चाहन्छु : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले आफू दल बनाउन नभई देश बनाउन हिँडिरहेको बताएका छन् । श्रम संस्कृति पार्टी रुपन्देहीले बुटवलमा आयोजना गरेको सभामा उनले आफू कार्यकर्ता खोज्न … पूरा पढ्नुहोस् »

बाहिर जे बोले पनि एमालेले भित्री रूपमा निर्वाचनको तयारी गरिरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले नेकपा (एमाले) निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित पार्टीको एकता सन्देशसभामा उनले बाहिर जे बोले … पूरा पढ्नुहोस् »

काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभाको आयोजना गरेको छ । भृकुटीमण्डपमा आयोजना हुने सभामा ५० हजार मानिस सहभागी हुने सो पार्टीको दाबी छ । बागमती … पूरा पढ्नुहोस् »

उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । आफ्नै निवासमा शीर्ष पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का र … पूरा पढ्नुहोस् »