मुख्यमन्त्री यादवलाई १० वटै दलका उपस्थित ९२ सांसदले दिए विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो सदनबाट विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनलाई सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले विश्वासको मत दिएका हुन् … पूरा पढ्नुहोस् »

एमाले ११ औँ राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे प्रस्तावहरू पारित

काठमाडौँ । नेकपा एमालेको हिजो सकिएको ११ औँ राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे प्रस्तावहरू पारित गरेको छ । महाधिवेशनको बन्दसत्रले तत्कालीन उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा प्रस्ताव लेखन कमिटी गठन … पूरा पढ्नुहोस् »

रवि लामिछाने निर्वाचन लड्न पाउँछन् ?

रवि लामिछानेलाई अहिलेको निर्वाचन कानून अनुसार, निर्वाचनमा उम्मेद्वारी दिन र प्रतिस्पर्धा गर्न बाधा हुनेछैन । तर निर्वाचित भएमा पोखराको स्वर्णलक्ष्मी सहकारीको मुद्दासँगै पेश भएको सम्पत्ति शुद्धीकरणको मुद्दाका कारण उनी सार्वजनिक … पूरा पढ्नुहोस् »

रवि लामिछाने रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा लामो समयदेखि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रिहा हुँदैछन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले विहीबार सशर्त रिहा गर्न आदेश … पूरा पढ्नुहोस् »

रास्वपाको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचि सार्वजनिक

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचि सार्वजनिक गरेको छ । सात वटै प्रदेशबाट ३५२ जनाले उम्मेदवार बन्न आवेदन हालेका थिए … पूरा पढ्नुहोस् »

एमाले अध्यक्षमा ओलीको ‘ह्याट्रिक

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली तेस्रोपटक पार्टी अध्यक्ष बन्न सफल भएका हुन् … पूरा पढ्नुहोस् »

लामिछानेलाई धरौटीमा छाड्न अदालतले राखेका ५ सर्त

काठमाण्डौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको छ। न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुप्रिम सहकारीको ठगी … पूरा पढ्नुहोस् »

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् । निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा … पूरा पढ्नुहोस् »

नेकपा एमालेको ११ औं महाधिवेशनमा कसलाई कति मत

काठमाण्डौं । नेकपा एमालेको ११ औं महाधिवेशनले पार्टीको नेतृत्वमा रहने १९ पदाधिकारीको टुंगो लगाएको छ। १९ पदाधिकारीका लागि केपी शर्मा ओली र ईश्वर पोखरलले समूह नै बनाएर प्रतिस्पर्धा गरेका थिए। … पूरा पढ्नुहोस् »

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। ११ औं महाधिवेशनमा अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेललाई हराउँदै ओली अध्यक्षमा निर्वाचित भएका हुन्। ओलीले १६६३ मत ल्याए भने पोखरेलले … पूरा पढ्नुहोस् »